बि.टी. ट्रेनिङको होली

लेखनाथ । आपसी मेलमिलाप र सद्धावनाको पर्व होलीको अवशरमा लेखनाथमा रहेको बि.टी. ट्रेनिङ सेन्टरले आफ्ना खेलाडीहरु सँग होली पर्व मनाएको छ । लेखनाथलाई केन्द्रबिन्दु बनाएर फुटबलको क्षेत्रमा नयाँ आयाम कोर्नको लागि विगत लामो समय देखि […]

पोखरामा १६ करोड लागतमा बन्ने सेमी हाई अल्टिच्युड खेल मैदानको शिलान्यास

पोखरा । पोखरा महानगरको मौजामा निर्माण हुने ‘सेमी हाई अल्टिच्यूड’ खेल मैदानको शनिबार शिलान्यास गरिएको छ । पोखरा महानगरपालिकाको लगानीमा १६ सय ५० मिटरको उचाइमा बन्ने खेलमैदानको पोखरा महानगर प्रमुख मानबहादुर जिसी र गण्डकी प्रदेशका […]

पोखरामा हुने १० किमी दौडको सम्पूर्ण तयारी पूरा

पोखरा । भूतपूर्व खेलाडी मञ्च नेपालको आयोजनामा भोलि चैत १४ गते शनिवार हुने १० किमी महिला तथा पुरुष दौडको सम्पूर्ण तयारी पूरा भएको छ ।१५ औं सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथन अन्तर्गत हुने १० किमी महिला […]

सृजना कप भलिबलको उपाधिका लागि छात्रतर्फ शान्ता मावि र कालिका, छात्रातर्फ शान्ता मावि र अमरसिंह भिड्ने

पोखरा । तेश्रो सृजना कप सामुदायीक मावि छात्र÷छात्रा भलिवल प्रतियोगिताको उपाधिका लागि छात्रतर्फ शान्ता मावि र कालिका मावि भिड्ने भएका छन् ।कास्की जिल्ला भलिबल संघ र सृजना विकास केन्द्र सिमलचौर पोखराको संयुक्त आयोजनामा भइरहेको तेश्रो […]

लाइफ टाइम अचिभमेन्ट अवार्डमा प्रायोजन

पोखरा । पाँचौं पोखरा स्पोर्टस् अवार्ड–२०७६÷०७७ मा प्रदान गरिने लाइफ टाइम अचिभमेन्ट अवार्डलाई प्रायोजन सम्झौता भएको छ ।पोखरा लेकसिटीका निर्देशक डा. विष्णु नेपाली र नेपाल खेलकुद पत्रकार मञ्च गण्डकी अध्यक्ष एकराज गिरीबीच सहमतिपत्रमा बिहीबार सम्झौता […]

जेठ २० मा अन्नपूर्ण म्याराथन हुने

पोखरा । विश्वकै १० उत्कृष्ट पदमार्गका रुपमा ख्याति कमाएको अन्नपूणर् पदमार्गमा तेस्रो संस्करणको अन्नपूणर् म्याराथन हुने भएको छ ।अन्नपूणर् सेन्चुरी पर्यटन समितिद्वरा अन्नपूणर् आरोहण दिवस अर्थात् अन्नपूणर् डे को अवसरमा वि.स. २०७५ सालदेखि आरम्भ गरिएको […]

नेपाली रेस्लरहरु चैत्र २० र २१ गते पोखरामा भिड्ने

पोखरा । नेपालमा रिङ रेस्लिङ खेलको विकास गर्दै अन्तर्राष्ट्रियस्तरका खेलाडी उत्पादन गर्ने उद्धेश्यले पोखरामा चैत २० र २१ गते दोस्रो संस्करणको राष्ट्रिय रिङ रेस्लिङ प्रतियोेगिता हुने पत्रकार सम्मेलन मार्फत जानकारी दिइएको छ ।नेपाल रिङ रेस्लिङ […]

पोखरा म्याराथनका लागि पाँच लाख ३० हजार सहयोग, ह्विल चियर तथा दृष्टिविहीन दौडको तयारी पूरा, १० र ५ किलोमिटर दौडको रुट परिवर्तन

पोखरा । भूतपूर्व खेलाडी मञ्चको आयोजनामा पोखरामा सञ्चालन हुने ‘पोखरा म्याराथन’ का लागि मञ्चको अन्तर्राष्ट्रिय सहयोगी संस्था पोखरेली मञ्च यूकेले रु पाँच लाख ३० हजार आर्थिक सहयोग प्रदान गरेको छ ।पोखरेली मञ्च यूकेका कोषाध्यक्ष कमल […]

बगर भाइखलक अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिता फागुन २४ गतेबाट

तयारी पूरा, प्रतियोगितामा २८ टिम सहभागी हुने पोखरा । रञ्जित गुरुङ स्मृति तथा १० औं बगर भाइखलक भेट्रान्स एट-ए-साइड चौथो अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिता यहि फागुन २४ गतेबाट २९ गतेसम्म पोखरामा सञ्चालन हुने भएको छ । […]

पोखरा स्पोर्टस् अवार्डको पुरस्कार राशिमा वृद्धि

पोखरा । पोखरा स्पोर्टस् अवार्डको पुरस्कार राशिमा वृद्धि भएको छ । नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले आयोजना गर्न लागेको पाँचौं पोखरा स्पोर्टस् अवार्ड–२०७६÷७७ मा विभिन्न विधामा वितरण गरिने पुरस्कारको राशिमा वृद्धि गरिएको हो ।मञ्चले २०७८ […]