जन्मदिनमा रुकबहादुरको कथा संग्रह विमोचन

पोखरा । समाजसेवी रुकबहादुर गुरुङ लिखित “आत्मबल बढाउने कथा संग्रह” आइतवार पोखरामा विमोचन गरिएको छ ।“लगदा गाँउको चिनारी पुस्तक” प्रकासन गरिसक्नु भएका स्याङजा चापाकोट ४ लगदा गाँउका कथाकार गुरुङको दोश्रो कृति “आत्मबल बढाउने कथा संग्रह”को […]

सङ्घर्षमा कलमले सम्झ्यो लुम्ले कविता गाउँ

पोखरा । शनिबारको दिन आकाश खुलेन भने एकातर्फ आकाशमा बादल फाटन् सकेन फेरि अर्कातर्फ पोखरेली कवि कलाकारको मनको बादल कोरोनाले फटाल्न सकेन । उपज कविताप्रेमी स्रष्टा साधकको उत्सवको दिन चैत्र १५ उत्सव बन्न सकेन । […]

सप्तरंगी प्रतिभाको खोजी सम्पन्न, गायनमा अरुण सुनार र नृत्यमा तनहुँको कौडा प्रथम

पोखरा । गण्डकी प्रदेश सरकार सामाजिक मन्त्रालयसङ्गको सहकार्यमा सप्तरंगी साँस्कृतिक प्रतिष्ठानद्वारा आयोजित”सप्तरंगी प्रतिभाको खोजी-२०७७” एकल खुल्ला गायन‌ प्रतियोगिता तथा सामूहिक लोक नृत्य प्रतियोगिता‌ पोखरा उधोग वाणिज्य संघको‌ सभा हलमा शुक्रबार सुसम्पन्न भयो । संस्थाका कार्यबाहक अध्यक्ष […]

लोक गायक स्वःप्रवीण गुरुङको स्मृतिमा जन्म गाउँ लुम्लेमा अर्धकदको शालिक

पोखरा । लोक गायक स्वः प्रविण गुरुङको स्मृतिमा उहाँको जन्म गाउँ अन्नपूणर्-६ लुम्लेमा हुने कार्यक्रमको तयारी तीब्र पारिएको छ । आयोजक रिनी म्यु (दिदीबहिनी दाजुभाई) समाजले पत्रकार सम्मेलन मार्फत जानकारी दिएको हो ।कार्यक्रम यहि चैत […]

प्रथम खास्टे ताल महोत्सव चैत्र १२ गते देखि, एक करोडको कारोबार गर्ने लक्ष्य

पोखरा । पोखरा महानगरपालिकाको वडा नम्बर २६ मा खास्टे, न्यूरेनी र गुँदे तीन वटा तालको प्रचारप्रसार गर्दै आन्तरिक तथा बाह्य पर्यटक ध्यान तान्ने उद्देश्यले आयोजना गरिएको प्रथम खास्टे ताल महोत्सव २०७७ को तयारी तीव्र पारिएको […]

स्व. किरण रञ्जितको स्मृतिमा सामुहिक चित्रकला प्रदर्शनी

पोखरा । कलाकार स्व. किरण रञ्जितको स्मृतिमा पोखरेली कलाकारहरुले पोखरा आर्ट ग्यालरीमा सृजनशील कलाकार समुह कास्कीले सामुहिक चित्रकला प्रदर्शनी गरेका छन् । प्रदर्शनीको उद्घाटन गर्दै पोखरा महानगरपालिकाका वडा नम्बर ९का वडा अध्यक्ष रामराज लामिछानेले विकास […]

यस वर्षको गीताञ्जली साहित्य रत्न पुरस्कार प्रा.डा अधिकारीलाई

पोखरा । गीताञ्जली साहित्य परिवारले प्रदान गर्ने गीताञ्जली साहित्य रत्न पुरस्कार प्रा.डा नारायण अधिकारीलाई प्रदान गरिने भएको छ ।प्रतिभा छनौट समितिका संयोजक डाक्टर जगन्नाथ रेग्मीको अध्यक्षतामा बसेको वैठकले सो निर्णय गरेको हो । पुरस्कारको राशी […]

वसन्त पराजुलीको कुमाता कथासंग्रहमाथि पोखरामा विमर्श

पोखरा । गीताञ्जली साहित्य परिवारले शनिबार पोखरामा वसन्त पराजुलीको कुमाता कथासंग्रहमाथि विमर्श कार्यक्रम सम्पन्न गरेको छ ।पृथ्वीनारायण क्याम्पस नेपाली विभागका प्रमुख प्रा.डा कुसुमाकर न्यौपानेले कुमाता कथासंग्रह नारी समस्यामुलक सामाजिक यथार्थवादी कथासंग्रह भएको बताउनु भयो । […]

नारी प्रतिभा वाङ्मय प्रतिष्ठान कास्कीको अध्यक्षमा छन्दिका

पोखरा । नारी प्रतिभा वाङ्मय प्रतिष्ठान कास्कीको शनिबार पोखरामा सम्पन्न दोस्रो वार्षिक साधारणसभा तथा प्रथम अधिबेशनले छन्दिका त्रिपाठीको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको छ ।समितिको उपाध्यक्षमा अम्बिका भण्डारी ,सचिवमा लक्ष्मी थापा र कोषाध्यक्षमा चन्द्रावति […]

क्षेत्रबहादुर कुँवरको कृति ‘जीवन कथा’ माथि समीक्षा

पोखरा । साहित्यकार तथा शिक्षासेवी क्षेत्रबहादुर कुँवरको जीवनीमा आधारित कृति ‘जीवन कथा’ माथि समीक्षा गरिएको छ । पोखरामा शनिबार आयोजित कार्यक्रममा वक्ताहरुले ‘जीवन कथा’ स्रष्टा कुँवरको जीवनीमा आधारित भइकन पनि पोखराको पुरानो इतिहास, कला, संस्कृति, […]