राष्ट्रिय बिभूति शंखधर साख्वाको शालिक अनावरण गरिने

पोखरा । राष्ट्रिय बिभूति शंखधर साख्वाको शालिक अनावरण गरिने भएको छ । पोखरा महानगरपालिका ३ नदिपुरस्थ्ति बिरेन्द्र पार्कका निर्माण गरिएको नेपाल संवतका प्रर्वतक साख्वाको सालिक नेपाल संवत ११४२ को अबसरमा कात्र्तिक १९ गते अनाबरण गरिने […]

रूपाको माध्यमिक तह हाजिरी जवाफमा शिवालय पहिलो

पोखरा । कास्की रूपा गाउँपालिकाभित्रका माध्यमिक विद्यालयहरूबिच भएको माध्यमिक तहस्तरीय हाजिरीजवाफ प्रतियोगितामा शिवालय मा. वि. पहिलो भएको छ ।कालिका माध्यमिक विद्यालय, वडा नम्बर १ को आयोजनामा शुव्रmबार सम्पन्न प्रतियोगितामा रूपा गाउँपालिकाभित्रका १० माध्यमिक विद्यालयमध्ये ७ […]

‘कर्कले मामाको चौतारी’ को छायांकन सुरु

पोखरा । श्यामशुक्ला फिल्म प्रोडक्सनको निर्माणमा बन्न लागेको सिरियल ‘कर्कले मामाको चौतारी’ को छायांकन फेरी सुरु भएको छ ।छायांकनका क्रममै निर्देशक वासुदेव पोखरेलको देब्रे हात फ्याक्चर भएपपछि रोकिएको छायांकन स्वास्थ्य अबस्था सामान्य भएपछी पुन छायांकन […]

अपरिचित अनुहार : नेपाली कथामा नयाँ दृष्ट्रि

पोखरा । वर्तमान समयका चर्चित लेखक, आख्याककार तथा समालोचक महेश पौड्यालद्वारा लिखित कथा संग्रह अपरिचित अनुहारमाथी पोखरामा अन्तरक्रिया गरिएको छ । पोखरेली युवा साँस्कृतिक परिवारले बुकमार्टमा आयोजना गरेको विशेष कार्यक्रममा कथासंग्रहलाई लिएर विभिन्न दृष्टिकोण एवम् […]

पोखरामा नाटक निर्देशन कार्यशाला सुरु

पोखरा । पोखरामा गण्डकी प्रदेश स्तरिय नाटक निर्देशन कार्यशाला शुक्रबारबाट सुरु भएको छ । कार्यशालाको गण्डकी प्रदेशका शिक्षा संस्कृति, विज्ञान प्रविधि तथा सामाजिक विकास मन्त्री मेखलाल श्रेष्ठले एक औपचारिका कार्यक्रमकाबिच उद्घाटन गर्नुभयो । कार्यक्रममा बोल्दै […]

शुक्रबार हुने नेशनल गण्डकी म्युजिक अवार्डको तयारी पुरा, लाइफ टाइम एचिभमेन्ट अवार्ड वरिष्ठ गायिका कोइरालालाई

पोखरा । कार्तिक ५ गते शुक्रबार पोखरामा हुने ‘नेशनल गण्डकी म्युजिक अवार्ड–२०७८’ को तयारी पुरा भएको छ । पुष्पाञ्जली स्टुडियो प्रालिको आयोजनामा हुने यो अवार्ड वितरण कार्यक्रममा ३१ विधामा अवार्ड वितरण गरिनेछ । जसको लागि […]

पोखरामा नाटक निर्देशन कार्यशाला हुँदै

पोखरा । पोखरामा नाटक निर्देशन कार्यशाला हुने भएको छ । गण्डकी प्रज्ञा प्रतिष्ठानको आयोजनामा हुने यो कार्यशालामा गण्डकी प्रदेशका ११ जिल्लाबाट २५ जनाको हाराहारीको सहभागिता रहने गण्डकी प्रज्ञा प्रतिष्ठानका सदस्यसचिव मनकुमार श्रेष्ठले जानकारी दिनुभयो । […]

समता कला कार्यशालाको ६० औं शृङ्खला सम्पन्न

पोखरा । पोखरेली युवा साँस्कृतिक परिवारले प्रत्येक तीन तीन महिनाको तेस्रो शनिबार सञ्चालन गर्दै आएको समता कला कार्यशालाको ६० औं शृङ्खला सिर्जनात्मक कला निर्माण गरि शनिबार पोखराको हिल पोइन्ट बोर्डिङ स्कुलको हलमा सम्पन्न भयो ।‘रिमाइन्ड […]

Inauguration of International art exhibition by Tourism Minister Sharma, announcement of 27 international awards

Pokhara . The “Artist for Artist” International Open Online Art Competition and Exhibition,2021, organized by Nagen News Publications Pvt. Ltd. was inaugurated digitally by the chief guest, Mani Bhadra Sharma, Minister for Tourism, Industry, Commerce […]

तनहूँको च्यवनधामलाई धार्मिक पर्यटनको गन्तव्य बनाईने

पोखरा । गण्डकी प्रदेशका वन, वातावरण तथा भू संरक्षण मन्त्री दीपक थापाले तनहूँको च्यवनधामलाई धार्मिक पर्यटनको गन्तव्यको रुपमा विकास गर्न प्रदेश सरकारले आवश्यक सहयोग गर्ने आश्वासन दिनुभएको छ । तनहूँको शुक्ला गण्डकी नगरपालिका–२ मा रहेको […]