लालबहादुर–चण्डेश्वरी ढेवाजु स्मृति संगीत पुरस्कार अभिनेत्री शर्मालाई प्रदान गरिने

पोखरा । संगीत प्रशिक्षण केन्द्र पोखराद्वारा संचालित लालबहादुर चण्डेश्वरी ढेवाजू स्मृति संगीत पुरस्कार २०७६ बाट नेपाली नृत्य क्षेत्रमा महत्वपूर्ण योगदान पु¥याउनु भए वापत प्रसिद्ध नृत्यकलाकार तथा अभिनेत्री मिथिला शर्मालाई प्रदान गरिने भएको छ ।केन्द्रमा बसेको […]

आरती अधिकारीको “लुकी लुकी मायाले” सार्वजनिक

पोखरा । लोकदोहोरी गायीका आरती अधिकारीको लोकदोहोरी भाका “लुकी लुकी मायाले” बोलको गित सार्वजनिक भएको छ । कृष्ण पौडेलको लय र शब्दमा रहेको उक्त गितमा आरती अधिकारी र कृष्ण पौडेलले स्वर दिनु भएको छ ।पोखरा […]

कथासङ्ग्रह ‘उठ तिलोत्तमा’ लिएर आए साहित्यकार शशी थापा पण्डित

काठमाडौँ, साहित्यकार शशी थापा पण्डितको पहिलो कथासङ्ग्रह ‘उठ तिलोत्तमा’ भृकुटीमण्डपमा आयोजित एक कार्यक्रममा सार्वजनिक भएको छ ।कृति सार्वजनिक कार्यक्रमको प्रमुख आतिथ्यता लघुकथाकार महेश प्रसाईले गरेका थिए । साहित्यकार राधेश्याम लेकालीको सभापतित्वमा भएको कार्यक्रममा बालसाहित्यकार प्रमोद […]

क्षेत्रबहादुर कुँवरको ‘जीवन कथा’ पुस्तक लोकार्पण

पोखरा, साहित्यकार क्षेत्रबहादुर कुँवरको ७५ औं जन्मोत्सव अवसरमा उनको ‘जीवन कथा’ पुस्तक पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति प्राडा बुद्धिबहादुर थापाले विमोचन गर्दै पुस्तकले उनलाई अझ नजिकबाट चिन्ने अवसर मिल्ने बताए । वरिष्ठ फिजिसियन समेत रहेका […]

यिनैको हातमा सत्ता सुम्पिने तिमी–हामीहरू नै हैनौँ र ?

एउटा अर्को रक्तिम क्रान्ति !!! लक्ष्मी मिश्र:-आँखामा पर्दा लागेछ क्यारेविचारहरू धमिराले खाएछन्,विवेकमा ऐँजेरू पलाएछ क्यारेसद्बुद्धिमा बिर्को लागेछ,अन्ततः खिया लागेर मुटु नै स्थिर भएछ,ढुंगा–माटो भएछ ।घोच्दैन तिनका छातीभित्रआफ्नी आमाको कोख रित्याएरअर्धाङ्गिनीको सिउँदो पुछेरकलिला नानीहरूलाई टुहुरा बनाउँदैयही […]

नेपाल गोल्डेन आइडलको उपाधि सुमन र जेबिकालाई

पोखरा । ललितपुरका सुमन लामा घिसिङ र दाङकी जेबिका रेउलेले सातौँ संस्करणको नेपाल गोल्डेन आइडलको उपाधि चुमेका छन् । पोखरामा भएको अन्तिम प्रतिष्पर्धामा सुमनले गायनतर्फको र जेबिकाले नृत्यतर्फको उपाधि चुमेका हुन् ।प्रतियोगीतामा गायन तर्फ संखुवासभाका […]

पत्रकार राजाराम पौडेलको कृति “लकडाउन—१२०” सार्वजनिक

पोखरा । पत्रकार राजाराम पौडेलको कृति “लकडाउन—१२०” सार्वजनिक गरिएको छ । शनिबार पोखरा थिएटरमा एक कार्यक्रमको आयोजना गर्दै गीतिसङ्ग्रह सार्वजनिक गरिएको हो ।पोखरा थिएटरले आयोजना गरेको बिमोचन कार्यक्रममा वरिष्ठ लोक गायिका तथा प्राज्ञ हरिदेवी कोइराला, […]

अहिलेको युग ललितकला डायमन्ड युग बनाउने घोषणा अनुरुप बिश्वकला यात्री प्राज्ञ नगेन सिंहका गतिबिधिहरु

 एनएस क्लब ललितकला पत्रकार पुरस्कार यो बर्ष सरिता पगेनी तिमेल्सेनालाई नगेन न्यूज डटकम, पोखरा १९ मंसिर । एनएस क्लब ललितकला पत्रकार पुरस्कार यो बर्ष पत्रकार सरिता पगेनी तिमेल्सेनाले रु ११५५५÷– नगद सहित दोसल्लाहले सम्मानित हुनुभएको […]

नेपालमा अमेरिकादेखि उत्तरकोरियासम्मका कामदार

२९ असोज, काठमाडौं । कामको खोजीमा नेपाली युवाहरु विदेशिने गरेको समाचार नौलो भएन । तर, काम खोज्दै अन्य देशबाट नेपाल आउने क्रम पनि पछिल्लो समयमा बढेको छ । फरक के छ भने हामी नेपालबाट अदक्ष […]