पर्यटन व्यवसायी मजुदरलाई खोप अभियान सुरु

पोखरा । नेपाल पर्यटन बोर्ड पोखराको परिसरमा पर्यटन, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री मणिभद्र शर्मा र कानुन, सञ्चार तथा प्रदेश सभा मामिला मन्त्री विन्दुकुमार थापाले पर्यटन व्यवसायीलाई खोप कार्ड हस्तान्तरण गर्दै पर्यटन व्यवसायी र मजदुरलाई […]

पोखरामा खुल्यो स्कोडाको शोरुम, उद्घाटनमै ६ वटा गाडी विक्री

पोखरा । जर्मनी प्रविधिको स्कोडा गाडीको शोरुम पोखरामा खुलेको छ । पोखराको नयाँबजारस्थित एस.एस.एल.मोटर्स प्रा.लि.स्कोडाको लागि पोखरा क्षेत्रको आधिकारिक बिक्रेता तय भएको छ ।स्कोडाको कुशाक एसयूभी २ साता अगाडि मात्रै नेपाली बजारमा सार्वजनिक भएको हो […]

पुम्दी भुम्दीको नियालेडाँडालाई पनि अब पर्यटकीय गन्तव्य बनाउनु पर्छः मन्त्री बराल

पोखरा । गण्डकी प्रदेशका अर्थमन्त्री रामजीप्रसाद बराल जीवनले पोखरा २२ को पुम्दी—भुम्दी स्थित नियालेडाँडालाई पनि पर्यटकीय गन्तव्यको रुपमा विकास गर्नुपर्ने बताउनु भएको छ ।कालाबाङ घरेडी पोखरा तमु समाजको आमा समूहले हालै निर्माण गरेको सभाहलको शनिबार […]

रिसिङका पहिरोपीडित परिवारलाई मुख्यमन्त्री पोखरेलद्वारा हस्तान्तरण

नवलपुर । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले तनहुँ जिल्लाको रिसिङ गाउँपालिकामा बाढीपहिरोबाट निधन हुने २ जनाको परिवारलाई राहत हस्तान्तरण गर्नु भएको छ ।गाउँपालिका भवनमा शुक्रबार भएको कार्यक्रममा उहाँले उक्त राहत वितरण गर्नु भएको हो […]

गाग्रीमा पानी वोकेर खान बाध्य भएका हेमजाबासीलाई मन्त्री बरालको पहलमा घर घरमै धारा जडान

पोखरा । गाग्रीमा पानी वोकेर खानेपानीको प्रयोग गर्दै आएका पोखरा २५, मुलपानी बाँसवोटका स्थानिय बासि यति वेला निकै खुसि भएका छन् । विगतका बर्ष देखि विभिन्न नप्रतिनिधि, पोखरा महानगर एवं पोखरा २५ वडा कार्यालयले समेत […]

एनआरएनए यूके उपाध्यक्ष उम्मेदवार गौचनका ८ प्रतिवद्धता

लन्डन । एनआरएनए यूके उपाध्यक्ष उम्मेदवार ओमन (हेन्सन) गौचनले आफ्ना ८ प्रतिवद्धता प्रस्तुत गर्नुभएको छ ।आगामी सोमबार हुन लागेको निर्वाचनमा आफूलाई मत दिन अपिल गर्दै गौचनले बेलायतवासी नेपालीका सरोकारका विषयलाई आफ्ना एजेण्डा प्रस्तुत गर्दै एनआरएनए […]

निजी क्षेत्रसँग सहकार्य गर्न सरकार आतुर ः मुख्यमन्त्री पोखरेल

पोखरा । गण्डकी प्रदशेका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले सरकार निजी क्षेत्रसँग सहकार्य गर्न आतुर रहेको बताउनु भएको छ ।पोखरा उद्योग वाणिज्य संघले सोमबार गरेको बधाई तथा शुभकामना कार्यक्रममा उहाँले आर्थिक समृद्धिका लागि सरकार र निजी […]

फेवाबजार र पोखरा औद्योगिक क्षेत्रबीच सहकार्य पोखरा औद्योगिक क्षेत्रका ५० भन्दा बढी उद्योगका सामानहरु फेवाबजारमा पाइने

पोखरा । ग्राहकको निःशुल्क कोरोना विमा गरेर चर्चामा आएको फेवाबजार डटकम ईकमर्स र पोखरा औद्योगिक क्षेत्रबीच सहकार्य शुरु भएको छ ।फेवाबजार र औद्योगिक क्षेत्रबीच औद्योगिक क्षेत्रमा उत्पादित सामान फेवाबजारबाट खरिद बिक्री गर्ने सम्झौता भएको हो […]

पुम्दीकोटमा मुख्यमन्त्री पोखरेल सहितका मन्त्रीहरुलाई स्वागत तथा सम्मान

पोखरा । पोखरा २२ मा रहेको पुम्दीकोट कोट विकास समितिले गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल सहित प्रदेशका मन्त्रीहरुलाई स्वागत तथा सम्मान गरेको छ । पुम्दीकोटमा बिशाल महादेवको मुर्ति स्थापना भएसंगै बाँकी रहेका केही योजना […]

लायन्स तालबाराहीद्वारा सरसफाई सहित वृक्षारोपण

पोखरा । लायन्स क्लब तालबाराहीद्वारा पैदलमार्ग कास्कीकोट क्षेत्रमा बृहद सरसफाईसहित वृक्षारोपण गरिएको छ । क्लवको नियमित कार्यक्रमअन्तर्गत पोखरा सराङ्गकोट, कास्कीकोट, चापाकोट, पञ्चासे पुम्दी हुदै पोखरा–१७ को ७४ किलोमिटर एरियामा सुरु गरिएको बृहद पैदलमार्ग एरियाको कास्कीकोमा […]