संगम सहकारीमा सम्मान

पोखरा । संगम बचत तथा ऋण सहकारी संस्था लिमिटेड , पोखरा १५ ले सहकारी अन्तर्गतका बिबिध बिधामा सर्वोत्कृष्ट भएका सहकारीकर्मीहरुलाई सम्मान गरेको छ ।सम्मानित हुनेहरुमा दीर्घकालीन बचत तर्फ कृष्ण प्रसाद ढकाल , जेष्ठ सदस्य बचत […]

थ्रि एन्जलस नेपालको चौधौँ साधारणसभा सम्पन्न

पोखरा । थ्रि एन्जल्स नेपालको १४औँ साधारण सभा शुक्रबार सम्पन्न भएको छ । पोखरा १५ नयागाउँस्थित संस्थाको आप्mनै कम्प्लेक्समा सेमि भर्चुवल माध्यमबाट सधारणसभा गरिएको हो ।कार्यक्रममा बोल्दै थ्रि एन्जल्स नेपालका संस्थापक अध्यक्ष एवं प्रमुख कार्यकारी […]

बाबुको पुण्यतिथिमा पोखरा वृद्धाश्रमलाई देउकुमारीद्वारा खाद्यान्न सहयोग

पोखरा । आफ्ना बाबु स्व. रामकृष्ण रानाको ४९ औं दिनको पुण्यतिथिमा समाजसेवी देउकुमारी थापाले पोखरा वृद्धाश्रममा खाद्यान्न र फलफूल सहयोग गर्नुभएको छ ।नेपाल मगर संघ, कास्कीकी जिल्ला सचिवालय सदस्य समेत रहनुभएकी समाजसेवी थापाले छोरी मेनुका […]

सार्दीखोलामा नेलम्बोको स्वास्थ्य शिविर

पोखरा ।पोखरा–४, गैह्रापाटन स्थित नेलम्बो नेपालले माछापुच्छे« गाउँपालिका–२, सार्दीखोलामा १ हप्ते निःशुल्क मुख तथा दन्त शिविर आइतवार सम्पन्न गरेको छ । उक्त शिविरबाट कुल तिन सय १७ जना लाभान्वित भएका छन् । शिविरमा डेन्टल सर्जन […]

गरिव जेहेन्दार विद्यार्थीलाई छात्रवृति

पोखरा । पोखरा स्थित हाम्रो नयाँ अवसर सामुदायिक संस्थाले आज कास्कीका सामुदायिक विद्यालयमा अध्ययनरत गरिव तथा जेहेन्दार विद्यार्थीलाई छात्रबृर्ति प्रदान गरेको छ ।उक्त संस्थाले हेमजा स्थित अम्बिका माविमा कार्यक्रम गरी अम्बिका माविका ६, फुम्रोखु माविका […]

खोप सुनिश्चितताका लागि कोप्सको ज्ञापनपत्र

पोखरा । सम्पूर्ण प्रारम्भिक सहकारी संस्था, सहकारीका अध्यक्ष, सञ्चालक एवं कर्मचारीहरुको साझा र छाता संगठन कोअपरेटिभ प्रेसिडेन्टस सोसाइटी (कोप्स सेन्टर)ले सहकारीकर्मीहरुलाई खोप सुनिश्चितताको माग गर्दै गण्डकी प्रदेशका मुख्य मन्त्री कृष्ण चन्द्र नेपाली पोखरेलसमक्ष शुक्रबार ६ […]

गायन सँगै अभिनयमा सन्तोष बस्याल, “माछापुच्र्छे हिमचुलीको” म्युजिक भिडियो सार्वजनिक (भिडीयो सहित)

पोखरा । गायक सन्तोष बस्यालको “माछापुच्र्छे हिमचुलीको” म्युजिक भिडियो सार्वजनिक भएको छ । गीतकार रामजी घिमिरेको शब्द र सागर शाह ‘एनजे’ को संगीत रहेको गीतको म्युजिक भिडियोलाई शुक्रबार सार्वजनिक गरिएको हो । भिडियोमा गायक सन्तोष […]

पोखरा औधोगिक क्षेत्रमा खोप अभियान

पोखरा । गण्डकी प्रदेशको एक मात्र पोखरा औधोगिक क्षेत्रमा रहेका उद्यमी व्यवसायी र मजदुरहरुलाई औपचारिक रुपमा कोभिड विरुद्धको खोप लगाउने कार्य सुरु भएको छ । औधोगिक क्षेत्र भित्र खोप केन्द्र स्थापना गरी खोप लगाउन थालिएको […]

थ्रि एन्जल्स नेपालको सामाजिक लेखाजोखा सम्पन्न

पोखरा । थ्रि एन्जल्स नेपालको आर्थिक वर्ष २०७७÷७८ को सामाजिक लेखाजोखा कार्यक्रम शुक्रबार सम्पन्न भएको छ ।कोरोना महामारीका कारण भौतिक रुपमा सम्भव नभएपछि भर्चुवल रुपमा कार्यक्रम गरिएको हो । कार्यक्रममा गैर सरकारी संस्था महासंघ गण्डकीका […]

शुक्लागण्डकी उद्योग बाणिज्य संधका महिला भम्रण टोलीलाई लेखनाथ उद्योग बाणिज्य संघद्वारा स्वागत

लेखनाथ । विभिन्न जिल्ला तथा नगर उद्योग बाणिज्य संघहरुको अध्यन अवलोकनका लागि निस्कीएको शुक्लागण्डकी उद्योग बाणिज्य संधका महिला उद्योमी विकास समितिको भम्रण टोलीलाई विहिवार लेखनाथमा स्वागत गरिएको छ । विभिन्न संघहरुको गतिविधीका बारेमा जानकारी लिने […]