प्रदेश शाखाका लागि राष्ट्रिय सहकारी बैंकलाई अनुमति प्राप्त

बागलुङ । राष्ट्रिय सहकारी बैंक लिमिटेडले ७ वटै प्रदेशमा प्रदेश शाखा कार्यालय सञ्चालनका लागि स्वीकृति प्राप्त गरेको छ । नेपाल राष्ट्र बैंकले बुधवार सात प्रदेशका लागि प्रदेश शाखा कार्यालय सञ्चालनका लागि स्वीकृति दिएको बैंकले जनाएको […]

आँबुखैरेनीमा फोनिज गण्डकीको ‘डिजिटल जर्नालिजम’ बारे अन्तरक्रिया

आँबुखैरेनी । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) गण्डकी प्रदेश समितिको आयोजनामा तनहुँको आँबुखैरेनीमा ‘सञ्चार प्रविधिको विकास र अबको पत्रकारिता’ विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।तनहुँको आँबुखैरेनी गाउँपालिका र आन्तरिक मामिला तथा कानून मन्त्रालय […]

पोखरामा निशान म्यागनाइटको बिक्री शुभारम्भ, चुरोट बिडि संग तुलना गर्नु दुखको कुरा

पोखरा, इलाइट मोटर्स प्रा.लि. उत्तमचोक पोखराले बहुप्रतिक्षित नयाँ निशान म्यागनाइटको पोखरामा मंगलबार एक कार्यक्रमबीच बिक्री शुभारम्भ गरिएको हो । नेपाली बजारमा बिग, बोल्ड, ब्युटिफुल र अति आकर्षक गाडी निशान म्यागनाइटको शुरुवाती मूल्य २९ हजार ४९ […]

‘ल्यान्ड मार्केट’ सञ्चालन गरिने, कसरी हुन्छ कारोबार ? जग्गा किनबेच गर्न अब सेयरकै झल्को

सरकारले जग्गा-जमिन कारोबारका लागि सेयर कारोबार जस्तै भूमि बजार (ल्यान्ड मार्केट) सञ्चालनमा ल्याउने तयारी गरेको छ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले नेपाल स्टक एक्स्चेन्ज (नेप्से) मा सेयर कारोबार भए जस्तै ‘ल्यान्ड मार्केट’ […]

ज्योति लाइफले ६६ लाख कित्ता साधारण शेयर बिक्री गर्दै

पोखरा, एकपछि अर्को गर्दै साधारण शेयर बिक्री गर्ने क्रम बढ्दै गएको छ । ग्रिन लाइफ हाइड्रो पावरको शुक्रबार मात्रै साधारण शेयरको बााँडफाँट भएको छ। महिला लघुवित्त वित्तीय संस्थाको पनि साधारण शेयर बाँडफाँटका क्रममा रहेको बेला […]

जन्मोत्सवको अवसरमा दर्शन बचत तथा ऋण सहकारीले वृद्धाश्रमलाई सहयोग

पोखरा । दर्शन बचत तथा ऋण सहकारी संस्था लि. पोखरा १७ छोरेपाटनले आफ्नो ११ औं जन्मोत्सवको अवसर पारी वात्स्यायन वृद्धाश्रम पोखरा १४ लाई आर्थिकको साथै खाद्य सामाग्री, म्याट,ग्यास चुलो, लगाएत सहयोग प्रदान गरेको छ । […]

बाँकेको बैजनाथमा दुई ठूला योजना कार्यान्वयनको चरणमा

नेपालगञ्ज, प्रदेश नं ५ सरकारले प्राथमिकता दिएका दुई योजना कार्यान्वयनको चरणमा पुगेपछि बाँकेको बैजनाथ गाउँपालिकाका सर्वसाधारण हर्षित भएका छन् । केन्द्रसहित प्रदेश सरकारले बैजनाथमा छ अर्ब लगानीमा औद्योगिक क्षेत्र प्रस्ताव गरेको छ । निर्माणाधीन औद्योगिक […]

सन् २०१८ मा म्याद सकिएको आयोडिन नुन मुगु जिल्लामा वितरण

मुगु, सन् २०१६ मा उत्पादन भई सन् २०१८ मा म्याद सकिएको आयोडिन भानु नुन ठेकेदार बुढाले स्थानीयलाई वितरण गरेको फेला परेको छ । उत्पादन भएको मितिले २ वर्षको मात्र म्याद हुने र त्यसपछि उपभोग गर्न […]

प्रदेश १ को राजधानी विराटनगर प्रवेश गर्ने मुख्य जोगवनी नाका लामो समयदेखि नखुल्दा आफूहरु मारमा परेको गुनासो

विराटनगर, नेपाल सरकारले २०७६ साल फागुन ११ गतेबाट अन्तर्राष्ट्रिय सीमा नाका सिल गर्यो । कोरोना भाइरसको सङ्क्रमण नियन्त्रण गर्नलाई आवतजावतमा रोक लगाएर बन्द गरिएका नाका झन्डै ११ महिना पुग्न लाग्दा पनि खुल्न सकेका छैनन् । […]

एनसीसी बैंकको २५ लाख कित्ता संस्थापक शेयर लिलामी बिक्री खुल्ला

काठमाडौं, एनसीसी बैंकले आइतबार फागुन २ गतेबाट २५ लाख कित्ता संस्थापक सेयर लिलामी बिक्री खुला गर्ने भएको छ । यस लिलामी सेयरमा बैंककै संस्थापक सेयरधनीसहित अन्य व्यक्ति, कम्पनी तथा संघसंस्थाले आवेदन दिन सक्नेछन् । यसमा […]