बगैँचा टोल विकासद्धारा बाटेको धुप बनाउने तालिम

पोखरा । पोखरा महानगरपालिका वडा नं ६ बैदाममा अवस्थित बगैँचा टोल विकास संस्थाले सदस्यहरुका लागि दुई दिने बाटेको धुप बनाउने तालिम प्रदान गरेको छ ।मंसिर १ र २ गते गरी सञ्चालन भएको तालिममाकरिब ५० जनाप्रशिक्षार्थीहरुको […]

वैदेशिक रोजगारलाई सुरक्षित र मर्यादित बनाउनुपर्नेमा जोड

पोखरा । वैदेशिक रोजगारलाई सुरक्षित र मर्यादित बनाउनुपर्नेमा एक कार्यक्रमका वक्ताहरूले जोड दिएका छन् । सुरक्षित आप्रवासनका लागि राष्ट्रिय सञ्जालले आइतबार पोखरामा आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा बोल्ने वक्ताहरूले वैदेशिक रोजगारलाई सुरक्षित, भरपर्दो र उपलब्धीमूलक बनाउनुपर्नेमा […]

छिट्टै कर्मचारी व्यबस्थापन गछौंः अर्थ मन्त्री बराल

मुस्ताङ । गण्डकी प्रदेशका अर्थ मन्त्री रामजी प्रसाद बराल जीवनले छिट्टै कर्मचारी व्यबस्थापन गर्ने बताउनु भएको छ । अर्थ मन्त्रालयले आइतबार मुस्ताङमा आयोजना गरेको बजेट कार्यान्वय र आर्थिक अनुशासन सम्बन्धि अन्तरक्रिया एवं छलफल कार्यक्रममा वोल्दै […]

समाजवाद उन्मुख अर्थतन्त्रको विकास कसरी हुन्छ, त्यो कुरा कर्मचारीले जान्नुपर्छ : अर्थमन्त्री शर्मा

काठमाडौं । समाजवाद उन्मुख अर्थतन्त्रका बारे कर्मचारीले जान्नुपर्ने अर्थमन्त्री जनार्दन शर्मा ‘प्रभाकर’ले बताउनुभएको छ ।आइतबार राजस्व प्रशासन सम्बन्धी अधिकृतस्तरीय सेवाकालिन तालिमको उद्घाटन गर्नुहुँदै मन्त्री शर्माले कस्तो राजस्व नीतिले समाजवाद उन्मुख अर्थतन्त्र हुन्छ सो कुरा कर्मचारीले […]

सुनौलो बचत तथा ऋण सहकारीको १४ औं वार्षिक साधारणसभा सम्पन्न

पोखरा । पोखरा ६ बैदाम मुख्य कार्यालय रहेको सुनौलो बचत तथा ऋण सहकारीको १४ औं वार्षिक साधारणसभा सम्पन्न भएको छ ।साधारणसभाको उद्घाटन गर्दै सहकारी बिभागका रजिष्टार झलकराम अधिकारीले पर्यटकीय नगरी लेकसाईडस्थित यस सहकारीले उत्पादनमा जोड […]

अर्थमन्त्री शर्माले भ्रष्टाचार र अनियमितताका विरुद्ध सशक्त ढंगले कलम चलाउन पत्रकारहरुलाई आग्रह

पोखरा । अर्थमन्त्री जनार्दन शर्माले भ्रष्टाचार र अनियमितताका विरुद्ध सशक्त ढंगले कलम चलाउन पत्रकारहरुलाई आग्रह गर्नुभएको छ ।पोखरामा आयोजित प्रेस सेन्टर नेपाल गण्डकी प्रदेशको दोस्रो अधिवेशनलाई सम्बोधन गर्दै मन्त्री शर्माले अनियमितताको विषयमा कुनै पार्टी वा […]

मगर चलचित्रकर्मी संघ नेपाल, कास्कीको अध्यक्षमा पुनः थापामगर

पोखरा । मगर चलचित्रकर्मी संघ नेपाल, कास्कीको दोस्रो जिल्ला अधिवेशनबाट अध्यक्षमा दोस्रो कार्यकालका लागि पुनः राहुल थापामगर सर्वसम्मत निर्वाचित हुनुभएको छ ।मंगलबार सम्पन्न अधिवेशनबाट उपाध्यक्षमा केशव आलेमगर, सचिवमा पुष्पा पुर्जामगर, सह–सचिवमा चन्द्रबहादुर थापामगर र कोषाध्यक्षमा […]

औधोगिक क्षेत्र स्थापना गर्ने बारे सरोकार वालाहरुसंग अन्तरकृया कार्यक्रम सम्पन्न

लेखनाथ । गण्डकी प्रदेशका उद्योग, पर्यटन बाणिज्य तथा आपुर्ति मन्त्री माननिय मणिभद्र शर्मा कडेलको नेतृत्वमा पोखरा महानगरपालिका वडा नं. ३३ को पुणिटार र पुणिटारसंगै जोडिएको शुक्लागण्डकी नगरपालिकाको बडा नं. ९ को तालवेशीमा औद्योगिक क्षेत्र स्थापना […]

स्रोत साधनको उचित व्यवस्थापन गर्न नसक्दा मुलुकले गरिबी व्यहोरिरहेको छ : अर्थमन्त्री शर्मा

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले आफूसँग भएका स्रोत साधनहरूको उचित व्यवस्थापन तथा परिचालन गर्न नसक्दा मुलुकले गरिबी व्यहोर्नु परिरहेको बताउनुभयो । बिहीबार नेकपा (माओवादी केन्द्र) कागेश्वरी मनोहरा नगर समितिद्वारा आयोजित नेपाल सम्वत्, तिहारलगायत पर्वको शुभकामना […]

पोखरामा नाटक “चरणदास चोर” प्रदर्शन हुने

पोखरा । पोखरा थिएटरबाट प्रशिक्षित कलाकाहरुको समूह रेनेसा थिएटरले मंसिरबाट नयाँ नाटक प्रदर्शन गर्ने भएको छ ।पोखरा नाटक घरमा आउँदो मङ्सिर १ देखि १४ गतेसम्म नाटक “चरणदास चोर” प्रदर्शन हुने नाटकका निर्देशक निश्चल विमलले जानकारी […]