ईक्यानका नवनिर्वाचित समिति सम्मानित

पोखरा । शैक्षिक परामर्श संघ (ईक्यान) को पाँचौ अधिवेसन बाट नवनिर्वाचित समितिलाई भाषा संघ नेपाल (लान)ले बुधबार पोखरामा सफल कार्यकालको शुभकामना सहित सम्मान गरेको छ ।उक्त कार्यक्रममा ईक्यानका निर्वतमान अध्यक्ष भुवन बहादुर क्षेत्रीले सरकारको निर्देशिकालाई […]

गभर्नर महाप्रसाद अधिकारीअलाेकप्रिय् भन्दै बिराेध पत्र,घेराउ

नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी कर्मचारी बिच अलाेकप्रिय् भएका छन् । जसको परिणामस्वरूप १० महिना नपुग्दै उनको निर्णयविरुद्ध उत्रिएका कर्मचारीहरुले गभर्नरलाई गेटमै घेराउ गर्नेदेखि विरोधपत्र बुझाउने समेतका कार्य गरिरहेका छन् । राष्ट्र बैंक कर्मचारी […]

पानी पँधेरो ट्रेड प्रा.लि.ले पुरस्कृतहरुको नाम सार्वजनिक

पोखरा, प्रत्येकक्षण केही नयाँ गरि ग्राहकको मन जित्ने अपेक्षा लिई दशै तिहार बम्पर पुरस्कार घोषणा गरेको पानी पँधेरो ट्रेड प्रा.लि.ले पुरस्कृतहरुको नाम सार्वजनिक शुक्रबार गरेको छ ।घोषणा कार्यक्रमका प्रमुख अतिथि पोखरा महानगरपालिका वडा नम्बर ८ […]

सिटिजन्स बैंकको ३ वर्षे रणनीतिले २ वर्षभित्र टप टेनमा पर्ने

कोरोना भाइरसले सबैलाई तर्साएको बेला अध्यक्षमा राजनसिंह भण्डारी र प्रमुख कार्यकारी अधिकृतमा गणेशराज पोखरेलले सिटिजन्स बैंकलाई विभिन्न सूचकहरुमा राम्रो प्रगति हासिल गरि ढिलोमा २ वर्षभित्र हरेक सूचकका आधारमा टप टेन बैंकमा पर्ने रणनीति गरेको छ […]

नेपालले भारत र बङ्गलादेशमा विद्युत् बेच्ने प्रधानमन्त्री ओली

जनकपुरधाम, प्रधानमन्त्री केपी शर्मा ओलीले धनुषा जिल्लाको ढल्केवरस्थित देशको सबैभन्दा ठूलो क्षमताको विद्युत् सबस्टेशनको आज उद्घाटन गर्नु भएको छ । उक्त अवसरमा प्रधानमन्त्री ओलीले देशको सबैभन्दा ठूलो क्षमताको सबस्टेशन निर्माणमा सफलताको टुङ्गोले देशलाई झलमल्ल पार्न […]

तेह्रथुमको गाउँमा चिया उद्योग स्थापनापछि किसानहरूमा उर्जा

धनकुटाको हिले नै पुर्‍याएर हरियो चियापत्ति बिक्री गर्नु पर्ने यहाँका किसानको बाध्यता अन्त्य भएको छ । अहिले तेह्रथुमको गाउँ-गाउँमा पायक पर्ने स्थानमा चिया उद्योग खोलिएकाले किसानहरूलाई राहत मिलेको छ । किसानले उत्पादन गरेको चियापत्ति बिक्रीका […]

पानी पँधेरोमा धुर्मुस सुन्तली आउने

पोखरा, प्रत्येकक्षण केही नयाँ गरि ग्राहकको मन जित्ने अपेक्षा लिई दशै तिहार बम्पर पुरस्कार घोषणा गरेको पानी पँधेरो ट्रेड प्रा.लि.का अध्यक्ष कुलदिप भट्टराईले यहि माघ २२ गते पुस्कार वितरण गर्ने जानकारी पत्रकार सम्मेलन मार्फत दिनुभयो […]

साउदी अरबको ‘द लाइन’ शहर, सडक र कार बिहिन

साउदी अरबका युवराज मोहम्मद बिन सलमानले सडक र कार नभएको शहर निर्माण गर्ने योजना प्रस्तुत गरेका छन् ।द लाइन नाम रहेको यो शहर १७० किलोमिटर क्षेत्रमा फैलिएको छ । यो निओम प्रोजेक्टको एक हिस्सा हो […]

सन् २०२० अमेरिकी अर्थतन्त्रको सबै भन्दा खराब बर्ष

वाशिङ्टन :- अमेरिकी सरकारी तथ्याङ्कले कोभिड(१९ महामारीका कारण गत वर्ष अमेरिकी अर्थतन्त्रले निकै खराब अवस्था सामना गर्नुपरेको छ । बिहीबार सार्वजनिक तथ्याङ्कले सन् २०२० मा अमेरिकी अर्थतन्त्रमा व्यापक सङ्कुचन आउँदा आर्थिक वृछि दर ३.५ प्रतिशत […]

गण्डकी प्रदेशमा कोरोना प्रभावित व्यवसायीलाई निर्ब्याजी ऋण

गण्डकी प्रदेश सरकारले कोरोना भाइरस महामारीबाट प्रभावित व्यवसायलाई विना ब्याज ऋण उपलब्ध गराउने भएको छ । गण्डकी प्रदेशभित्र ५० लाख रुपैयाँसम्मको लगानीमा व्यवसाय गरेका र कोरोना महमारीको मारमा परेकालाई निर्ब्याजी ऋण दिन लागेको हो । […]