कोरोनाको असर पुष्प ब्यवसायमा

पोखरा । फ्लोरिकल्चर एशोसिएसन नेपाल फ्यान कास्कीको शनिवार पोखराको वेगनासमा आयोजित ११ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोनाको असर पोखराको पूष्पव्यवसायमा पनि परेको व्यवसायीहरुले गुनासो गरेका छन् । […]

रत्न शोभामा निशुुल्क स्वास्थ्य शिविर सम्पन्न

पोखरा । पोखरा महानगरपालिका वडा नं।२८ स्थित रत्न शोभा माध्यमिक विद्यालयमा निशुुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ ।बिहानी सहकारी संस्थाको आयोजना , ग्यालेक्सी हस्पिटल पोखराको प्राविधिक सहयोगमा र पोखरा महानगरपालिका वडा नंं२८ वडा कार्यलय र […]

पोखरा चेम्बर अफ कमर्सको साधारण सभा

पोखरा । नेपाल चेम्बर अफ कमर्सका केन्द्रीय अध्यक्ष राजेशकाजी श्रेष्ठले राजनीतिक स्थायित्व र लगानीको लागि उचित वातावरण नभएसम्म उद्योग व्यवसायको प्रवद्र्धन हुन नसक्ने बताउनु भयो ।पोखरा चेम्बर अफ कमर्स कास्कीले दोश्रो वार्षिक साधारण सभा तथायोजना […]

टीमको बृहत शैक्षिक फेयर भोलि, सम्पूर्ण तयारी पूरा

पोखरामा । पोखरामा लामो समयदेखि शैक्षिक परामर्श गर्दै आइरहेका संस्थाहरुको संयूक्त आयोजनामा टीम एजुकेशन एण्ड करियर फेयर २०२१ को तयारी पूरा भएको छ । भोलि शुक्रबार हुने मेलामा पोखराका अग्रणी परामर्शदातृ संस्थाहरु मिराकल इन्स्टिच्युट प्रा. […]

होटल संघ पोखरा र इसेवा फोनपे विच सहकार्यको सम्झौता

पोखरा । पश्चिमाञ्चल होटल संघ पोखरा र इसेवा फोन पे प्रालि विच क्यू आर कोड प्रबद्र्धन र डिजिटल पार्टनरसिपका लागि बुधबार सम्झौता भएको छ । पोखरामा आयोजित एक औपचारिक समारोहमा संघका अध्यक्ष विकल तुलाचन र […]

एक लाख ऋणलिई १५ वर्षमा ११ होटल र रेष्टुराँको मालिक

नेपालमै व्यवसाय गर्छु भन्दा ऋण नपत्याइएपछि विदेश जान भन्दै आफन्तसँग ढाँटेर रु एक लाख ऋण लिनुभएका गुल्मीका शङ्कर भण्डारीको नेतृत्वमा अहिले ११ होटल र रेष्टुराँ छन् । विसं २०३९ मा गुल्मीको तत्कालीन रुपकोटमा जन्मिनुभएका भण्डारीले […]

म्याग्दी घारका शेरबहादुर खड्काको उपचारार्थ संकलित रकम सार्वजनिक

पोखरा । प्यानक्रियाजमा समस्या भई उपचाररत म्याग्दीका शेरबहादुर खड्काको उपचारार्थ संकलित रकम सार्वजनिक गरिएको छ ।घार गाँउवासी, पोखरा, काठमाडौं, चितवन र विभिन्न देशबाट संकलित रकम विरामीका आफन्तले घार म्याग्दी–पोखरा समाजको समन्वयमा पोखरामाआयोजित एक कार्यक्रमका बिच […]

चक्रदेवि बहुमुखी सहकारीको प्रसाद वितरण

पोखरा । श्री चक्रदेवि बहुमुखी सहकारी सस्ंथा. लिले श्री स्वस्थानि माताको सांगेको अवसरमा सिसुवाका जेष्ठ नागरिक, बालबालिका तथा त्रिनेत्रेश्वर शिव मन्दिरका भजन मण्डलीलाई लगाएतलाई प्रसाद स्वरुप हलुवा, तरकाली तथा फलफुल वितरण गरेको छ । चक्रदेवि […]

स्मार्टफोनलाई राती सुन्नेबेला चार्जमै छोडिदिनु ठिक हो त ?

पोखरा, स्मार्टफोनलाई रातभर चार्जमा लगाएर छोड्नुहुन्छ ? के ब्याट्री खराब वा ब्याट्रीको आयू त छोटिँदैन ? स्मार्टफोनको ब्याट्रीलाई सकेसम्म धेरै लामो समयसम्म टिकाउ हुने गरी प्रयोगमा ल्याउन सम्भव छ ? यस विषयमा यस्तै कयौँ जिज्ञासा […]

प्रदेश शाखाका लागि राष्ट्रिय सहकारी बैंकलाई अनुमति प्राप्त

बागलुङ । राष्ट्रिय सहकारी बैंक लिमिटेडले ७ वटै प्रदेशमा प्रदेश शाखा कार्यालय सञ्चालनका लागि स्वीकृति प्राप्त गरेको छ । नेपाल राष्ट्र बैंकले बुधवार सात प्रदेशका लागि प्रदेश शाखा कार्यालय सञ्चालनका लागि स्वीकृति दिएको बैंकले जनाएको […]