युआरएल पोखरामा टेक्रोलिमस जाँच सुरु

पोखरा । युनाइटेड रेफरेन्स ल्याबोरेटरी प्रालि (युआरएल)ले राजधानीबाहिर पहिलो पटक टेक्रोलिसम जाँच सुरु गरेको छ । पोखरामा आइतबारबाट सुरु भयो । कास्कीको पोखरा न्युरोडमा रहेको कार्यालयमा पत्रकार राजबहादुर गुरुङको टेक्रोलिमस जाँच गरी सेवा सुरुआत गरिएको […]

महिला उद्यमी संघ कास्कीको अध्यक्षमा रेग्मी सर्वसम्मत

पोखरा । महिला उद्यमी संघ नेपाल, कास्कीको अध्यक्षमा पार्वती पौडेल रेग्मी सर्वसम्मत चयन हुनुभएको छ ।सोमबार सम्पन्न संघको छैठौं वार्षिक साधारणसभा तथा चौथो जिल्ला अधिवेशनबाट अध्यक्षमा रेग्मी चयन हुनुभएको हो । त्यसैगरी, प्रथम उपाध्यक्षमा प्रतिभा […]

एन प्याव्सन कास्कीको साधारण सभा सम्पन्न

पोखरा । नेशनल प्याव्सन कास्कीको साधारण सभा पोखरामा शनिवार सम्पन्न भएको छ ।नेशनल प्याव्सनका केन्द्रीय वरिष्ठ उपाध्यक्ष ज्ञानेन्द्र मोहन भट्टराईले पछिल्लो समयमा विद्यालय सञ्चालन गर्न प्रतिकुल अवस्था रहेकोले यसलाई अनुकुल बनाउँदै लैजानु पर्ने बताउनुभयो । […]

बेनीमा राष्ट्रिय सहकारी बैंकको स्तरीकरण कार्यक्रम

बागलुङ । राष्ट्रिय सहकारी बैंक लिमिटेड बागलुङ शाखाको आयोजनामा सहकारी स्तरीकरण सम्बन्धी एक दिने अन्तरक्रिया कार्यक्रम बिहीवार म्याग्दीको बेनीमा सम्पन्न भएको हो ।कार्यक्रममा बैंकका सञ्चालक तथा गण्डकी प्रदेशका संयोजक राम बहादुर जिसीले सहकारीहरुको स्वास्थ्य अवस्था […]

ला ग्राण्डीका विद्यार्थी दरबारथोक एड्भरटाईजिङमा

पोखरा । पोखराको सिमलचौरमा रहेको प्रतिष्ठित कलेज ला ग्राण्डी इन्टरनेशनलका विद्यार्थीहरुले पोखरामा विज्ञापन एजेन्सीका अवसर र चुनौतीको बारेमा अध्ययन गर्न दरबारथोक एडभरटाईजिङ एजेन्सीमा गएका हुन् ।एजेन्सीका संचालक कृष्ण रानाभाटले पोखरामा विज्ञापनको वजार अत्यन्तै न्युन रहेको […]

पोखरामा किसानलाई हाते ट्रयाक्टर वितरण

पोखरा महानगरपालिका वडा नम्बर १८ सराङकोटका किसानलाई हाते ट्रयाक्टर (मिनी टिलर) वितरण गरिएको छ । विशेष गरी व्यावसायिक रुपमा तरकारी खेती गर्दै आएका १४ जना किसानलाई ट्रयाक्टर वितरण गरिएको हो । पोखरा महानगरका प्रमुख मानबहाुदर […]

प्रथम खास्टे ताल महोत्सव चैत्र १२ गते देखि, एक करोडको कारोबार गर्ने लक्ष्य

पोखरा । पोखरा महानगरपालिकाको वडा नम्बर २६ मा खास्टे, न्यूरेनी र गुँदे तीन वटा तालको प्रचारप्रसार गर्दै आन्तरिक तथा बाह्य पर्यटक ध्यान तान्ने उद्देश्यले आयोजना गरिएको प्रथम खास्टे ताल महोत्सव २०७७ को तयारी तीव्र पारिएको […]

कास्कीका पत्रकार र परिवारको निःशुल्क स्वास्थ्य बीमा

पोखरा । नेपाल पत्रकार महासङ्घ कास्की शाखाले शाखामा आवद्ध पत्रकारहरुको पारिवारिक स्वास्थ्य बीमा कार्यक्रम शुभारम्भ गरेको छ ।महासङ्घले पोखरा महानगरपालिकाको आर्थिक सहयोग र नेपाल सरकारको स्वास्थ्य बीमा बोर्डसँगको सहकार्यमा शुरु गरेको बीमा कार्यक्रमको महानगर प्रमुख […]

जेठ २० मा अन्नपूर्ण म्याराथन हुने

पोखरा । विश्वकै १० उत्कृष्ट पदमार्गका रुपमा ख्याति कमाएको अन्नपूणर् पदमार्गमा तेस्रो संस्करणको अन्नपूणर् म्याराथन हुने भएको छ ।अन्नपूणर् सेन्चुरी पर्यटन समितिद्वरा अन्नपूणर् आरोहण दिवस अर्थात् अन्नपूणर् डे को अवसरमा वि.स. २०७५ सालदेखि आरम्भ गरिएको […]

फेवा वेगनासको अध्यक्षमा महेश्वर रिमाल चयन

पोखरा । लायन्स क्लब अफ पोखरा फेवा वेगनास चौतारीको लायन वर्ष २०२१÷२२ को अध्यक्षमा महेश्वर रिमाल निवार्चित हुनुभएको छ ।रिमालको नेतृत्वमा सर्वसम्मत नयाँ कार्यसमिति चयन भएको निर्वाचन संयोजक तथा क्लवका संस्थापक अध्यक्ष समेत रहेका लायन्स […]