कोभिड महामारीमा पोखराका रोटरी क्लवद्घारा गण्डकी अटो मेकानिकलसंगको सहकार्यमा पोखरामा अक्सिजन बैंक (जीवन आशा) स्थापना

पोखरा । कोरोनाको दोश्रो लहरको शंक्रमण दर पोखरा क्षेत्रमा समेत हरेक दिन बढ्दै जादा पोखराका ७ रोटरी क्लवले गण्डकी अटो मेकानिकल वर्कशप एसोसिएसनको सहकार्यमा अक्सिजन बैंक (जीवन आशा) स्थापना भएको छ ।कार्यक्रम संयोजक मिनु कुंवर […]

असिनापानीले करोडौँको खेतीबाली तथा तरकारीमा क्षति

पोखरा, पोखरामा हिजो दिउसो परेको वर्षासहितको असिनाले करोडौँ मुल्य बराबरको नगदे बाली नष्ट गरेको छ । कास्कीको पोखरा महानगरपालिका अन्तर्गत सराङकोट, हेम्जा, कास्कीकोट , भरतपोखरी , निर्मलपोखरी , लेखनाथ लगायतका ब्यवसायिक कृषिको पकड क्षेत्रमा लगाइएका […]

“यातायात व्यवसायीहरुद्धारा मन्त्री दिपक मनाङ्गेसंग अन्तक्रिया” वसपार्क लगाएत चोकहरुमा ५ मिनेट गाडीहरु रोक्न पाउने

पोखरा । युवा तथा खेलकुद मन्त्री राजीव गुरूङ उर्फ दिपक मनाङ्गेसँग फाईन आर्टस् यातायात प्रा.लि.का संचालक, पदाधिकारीहरुले आइतबार अन्तक्रिया गरेका छन् ।नवनियुक्त गण्डकी प्रदेश सरकारका मन्त्री गुरूङले आँफुले पनि पहिले बस तथा ट्याक्सी व्यवसाय सञ्चालन […]

मुक्तिनाथ विकास बैंकद्वारा सामाजिक उत्तरदायित्व कार्यक्रम

पोखरा । मुक्तिनाथ विकास बैंक लि.ले सामाजिक उत्तरदायित्व अन्र्तरगत दमौली खानेपानी तथा सरसफाई उपभोक्ता संस्थालाई आर्थिक सहयोग गरेको छ । यस संस्थाले व्यास नगरपालिका विभिन्न वडाहरुका नगरवासीहरुलाई खानेपानी उपलब्ध गराउँदै आएको छ । यस सहयोगबाट […]

राष्ट्रिय सहकारी बैंकको नाफा ६९ प्रतिशतले बढ्यो ः सदस्य सेवामा अब्बल

काठमाडौ । सहकारी क्षेत्रको एक मात्र बंैक राष्ट्रिय सहकारी बैंक लिमिटेडले चालु आर्थिक वर्ष २०७७÷०७८ को तेस्रो त्रैमासमा ६२ करोड ८५ लाख २१ हजार नाफा कमाएको छ । बैंकको गत आर्थिक वर्षको सोही अवधिको नाफा […]

कोभिड–१९ सतर्कतावारे लेखनाथ उद्योग बाणिज्य संघको छलफल कार्यक्रम

बढ्दो कोभिड–१९को प्रकोपवारेमा लेखनाथ उद्योग बाणिज्य संघले छलफल कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रममा लेखनाथमा रहेको गण्डकी प्रदेश मातहतको संक्रामक तथा सरुवा रोग नियन्त्रण अस्पताल पोखरा–३० का निर्देशक डाक्टर विकास गौचनले कोभिड–१९को प्रकोप वारेमा बोल्दै […]

कास्की क्षेत्र नम्बर ३ (क) को निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रम अन्र्तगत पहिलो चरणमा १५ योजना अवलोकन

पोखरा । गण्डकी प्रदेश अन्र्तगत कास्की क्षेत्र नम्बर ३ (क) मा यस बर्ष निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रममा छनौट भएका २५ वटा योजना मध्य शनिबार एकै दिनमा १५ वटा योजनाको अवलोकन गरिएको छ । उक्त […]

बेगनासतालमा नव वर्षको पूर्व सन्ध्यामा आन्तरकि पर्यटकलाई स्वागत

पोखरा । नव वर्ष २०७८ को पूर्व सन्ध्यामा पोखरा महानगरपालकिा वडा नं।३१को बेगनासतालमा आन्तरकि पर्यटकलाई स्वागत गरएिको छ ।स्याक्रेड समटिको आयोजनामा आन्तरकि पर्यटन प्रवद्र्धन गर्ने उदेश्येले आयोजना गरएिको कार्यक्रममा १ सय वटा रोयल एनफल्डि बुलेट […]

८ करोड २५ लाखको लगानीमा पोखरामा बञ्जी जम्प सञ्चालनमा, उद्घघाटनको अबसरमा २५ प्रतिशत छुट

पोखरा । पर्यटकीय नगरी पोखराको रातो पहिरामा साहसिक खेल बञ्जी जम्प सञ्चालनमा आएको छ ।बञ्जी नेपाल एडभेन्चर प्रा.लि. ले आठ करोड २५ लाखको लागतमा बञ्जी जम्प सञ्चालनमा ल्याएको हो । तनहुँका सन्तोष भट्टराई सहित राजु […]

वेगनासताल बृहत् सफाईको ९७ औं श्रृंखला सम्पन्न

पोखरा । बेगनास युवा क्लवको बृहत बेगनासताल सरसफाई अभियान अन्तर्गत शनिवार ९७ औं श्रृंखला सम्पन्न भएको छ ।क्लवका अध्यक्ष रामवहादुर रानाभाटको नेतृत्वमा निरन्तर चलिरहेको अभियानले सफलता पुर्वक शनिबार ९७ औं हप्ता पुरा गरेको हो ।सहभागीहरुले […]