लन्डन, राजदूत लोक दर्शन रेग्मी सोमबार लन्डन दूतावास पुगेर पदबहाली गरेको जानकारी नेपाली दूतावास लन्डनले दिएको छ। राजदूत रेग्मी सोमवार नै लन्डन उत्रिएका हुन्।राजदूत रेग्मीलाई स्वागत गर्न नेपाली दूतावास लन्डनका कर्मचारी लण्डनको हिथ्रो विमानस्थल पुगेका […]
चीनले भारतको लद्दाख नजिकैको गलवान उपत्यकामा गतवर्षको जुन १५ मा भएको झडपमा आफ्नो सेनाको पनि मृत्यु भएको पुष्टि गरेको छ। सीजीटीएनमा प्रकाशित समाचार अनुसार भारतीय सेनासँगको झडपमा मारिएका चिनियाँ सेनाहरु चेन हङजुन, वाङ जुओरान, सिआवो […]
सिड्नी, बीबीसीका अनुसार बिहिबार बिहान अष्ट्रेलियनहरु उठ्दा स्थानीय र अन्तर्राष्ट्रिस सञ्चारमाध्यमका पेजहरु देख्न सकेनन् । बिहिबार केही स्वास्थ्य, आपतकालीन र अन्य पेजहरु पनि ब्लक गरिएको प्रयोगकर्ताहरुले पाए । तर पछि फेसबुकले गल्तीले समाचारबाहेकका पेजहरु पनि […]
पोखरा, एक वर्षसम्म पनि सार्वजनिक रुपमा देखा नपरेपछि उत्तर कोरियाका सर्वोच्च नेता किम जोङ उनकी श्रीमती रि सोल-जुको बारेमा विभिन्न शंका उपशंकाहरु उब्जिएका थिए।प्रायः किमसँगै सार्वजनिक कार्यक्रमहरूमा देखिने रि सोल-जु गत सन् २०२० को ज्यानुअरीदेखि […]
एजेन्सी । म्यानमारमा पाँच करोड ३० लाख जनसंख्यामध्ये झण्डै आधा जनता फेसबुकमा सक्रिय रहेको बेला शासन सत्ता आफ्नो हातमा लिएको म्यानमार सेनाले फेसबुकलगायतका सामाजिक सञ्जालको प्रयोगमा प्रतिबन्ध लगाएको छ । फेसबुकलगायतका सामाजिक सञ्जालमार्फत अशान्ति फैलाइएको भन्दै […]
स्पेनिस ला लिगा फुटबलमा बार्सिलोनाले एथ्लेटिक बिल्बाओलाई पराजित गरेको छ ।गएराति भएको खेलमा बार्सिलोनाले बिल्बाओलाई २-१ गोल अन्तरले पराजित गरेको हो ।घरेलु मैदानमा बार्सिलोनालाई जित दिलाउन लियोनल मेस्सी र एन्टोनी ग्रीजम्यानले एक-एक गोल गरे । […]
अमेरिकी अन्तरिक्ष निकाय नासाले पठाएको मङ्गल ग्रहमा वैज्ञानिक अनुसन्धानका लागि पर्सिभरेन्स रोबोट मङ्गल ग्रहमा अवतरण हुन तीन हप्ता मात्र बाँकी रहेको छ ।नासाले पठाएको रोबोट र मङ्गल ग्रहबीच जम्मा ४५ लाख किलोमिटर दूरी छ तर […]
म्यानमार, नेतृ आङ सान सूकीलाई म्यानमार सेनाले पक्राउ गरिएको छ ।सत्तारुढ पार्टी नेशनल लिग फर डेमोक्रेसी (एनएलडी) कि नेतृ सूकीलाई सेनाले पक्राउ गरेको पार्टीका प्रवक्ताले बताएको बीबीसीले जनाएको छ ।म्यानमारमा भर्खरै सम्पन्न निर्वाचनका विषयमा सेना […]
इटालीको प्रहरीले विश्वचर्चित फुटबलर क्रिस्टियानो रोनाल्डोले प्रेमिकाको जन्मदिन मनाउन कोभिड १९ नियन्त्रणका लागि जारी गरिएको मापदण्ड उल्लंघन गर्दै यात्रा गरेकाले अनुसन्धान सुरु गरेको छ ।रोनाल्डोले लकडाउन उल्लंघन गर्दै पीडमन्ट र भेले डीओस्टा क्षेत्रबीचमा यात्रा गरेको […]
साउदी अरबका युवराज मोहम्मद बिन सलमानले सडक र कार नभएको शहर निर्माण गर्ने योजना प्रस्तुत गरेका छन् ।द लाइन नाम रहेको यो शहर १७० किलोमिटर क्षेत्रमा फैलिएको छ । यो निओम प्रोजेक्टको एक हिस्सा हो […]