नेपाली काँग्रेस कास्कीले संसद् विघटन विरुद्वको प्रदर्शनलाई व्यवस्थित र प्रभावकारी बनाउन भातृ तथा शुभेच्छुक संस्थालाई निर्देशन दिएको छ । कास्की काँग्रेस, क्षेत्र, प्रदेश, भातृ तथा शुभेच्छुक संस्थाको बिहीबारको संयुक्त बैठकमा कास्की काँग्रेसका सभापति कृष्ण केसीले […]
पोखरा महानगरपलिका वडा नं १७ का वडाध्यक्ष तिर्थराज अधिकारीले संसद विघटन गर्ने परिस्थिती नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गर्दा नै सृजना भएको बताउनुभयो । पोखरा महानगरपालिका वडा नं १७ र पुलचोक टोल कमिटि, छोरेपाटनबिच बिहिबार […]
नेपालमा संक्रमण देखिएको एक वर्षपछि कोभिड–१९ विरुद्धको खोप नेपालीले पाउने भएका छन् । भारत सरकारको सहयोगमा नेपालमा कोभिड–१९ विरुद्धको कोभाशिल्ड खोप १० लाख मात्रा बिहीबारदेखि आउन थालेको हो । नेपालमा कोभिड–१९ को संक्रमण पहिलो पटक […]
गण्डकी प्रदेश सरकारले कोरोना भाइरस महामारीबाट प्रभावित व्यवसायलाई विना ब्याज ऋण उपलब्ध गराउने भएको छ । गण्डकी प्रदेशभित्र ५० लाख रुपैयाँसम्मको लगानीमा व्यवसाय गरेका र कोरोना महमारीको मारमा परेकालाई निर्ब्याजी ऋण दिन लागेको हो । […]
पोखरा महानगरपालिका ४ गणेशटोल स्थित सञ्चालनमा रहेको स्पोर्टस् क्यासल प्रा.लिले पहिलो संस्करणको ‘एमेचुअर क्यासल फुटसल कप –२०७७’ आयोजना गर्ने भएको छ । उदीयमान खेलाडीहरुलाई लक्षित गरी आगामी (माघ) २४ गते गणेशटोल स्थित स्पोर्टस् क्यासलको फुटसल […]
नेपाली काँग्रेस कास्कीले क्षेत्रीय प्रतिनिधि सुमन पौडेलको निधन भएकोमा दुःख व्यक्त गरेको छ । कास्की काँग्रेसले शोक विज्ञप्ति प्रकाशित गरी दिवंगत आत्माको चिरशान्तिको कामना गर्दै शोक सन्तप्त परिवारजनमा समवेदना व्यक्त गरेको छ । पोखरा महानगरपालिका […]
“सिद्धि सेतुली स्मृति पुरस्कार–२०७७” बाट महिला उद्यमी हिरा भट्टराई र “सानिमा स्मृति पुरस्कार–२०७७” बाट अपाङ्गताको क्षेत्रमा रही काम गर्दै आउनुभएकी गण्डकी बहिरा संघकी उपाध्यक्ष प्रमिला थकाली सम्मानित हुनुभएको छ । बुधबार सिद्धि सेतुली प्रतिष्ठान, पोखराको […]
२९ असोज, काठमाडौं । कामको खोजीमा नेपाली युवाहरु विदेशिने गरेको समाचार नौलो भएन । तर, काम खोज्दै अन्य देशबाट नेपाल आउने क्रम पनि पछिल्लो समयमा बढेको छ । फरक के छ भने हामी नेपालबाट अदक्ष […]