पाँचौ पोखरा स्पोर्टस् अवार्ड २०७६–७७ मा नवीन र पार्वती वर्ष खेलाडी

पोखरा । नवीन रसाइली (कराते) र पार्वती गुरुङ (तेक्वान्दो) पाँचौ पोखरा स्पोर्टस् अवार्ड २०७६–७७ मा वर्ष खेलाडी घोषित भएका छन् । उनीहरुले जनही २ लाख प्राप्त गरेका छन् । विश्व खेलकुद पत्रकार दिवस अवसरमा नेपाल […]

लायन्स क्लव अफ पोखरा चौतारीद्धारा शैक्षिक सामग्री एवम् उपचारका लागि सहयोग

पोखरा । सेवामा समर्पित लायन्स क्लव अफ पोखरा चौतारीद्धारा पोखरा २१ कृष्ति नाच्नेचौरस्थित भविष्य निर्माण माध्यामिक विद्यालयका विद्यार्थीलाई आर्थिक सहयोग एवम् शैक्षिक सामग्री उपलव्ध गराएको छ ।विद्यालयमा आयोजित एक कार्यक्रमका बीच क्लवद्धारा कक्षा दशमा अध्ययनरत […]

अध्यक्ष थापा र सदस्य रानालाई मगर पत्रकार संघ, कास्कीको बधाई

पोखरा । नेपाल मगर पत्रकार संघ कास्कीले अध्यक्ष रूद्रबहादुर थापामगर र कार्यसमिति सदस्य गीता रानामगरलाई नेपाल पत्रकार महासंघ, गण्डकी प्रदेशको कार्यसमिति सदस्य र कास्की शाखाको कार्यसमिति सदस्यमा निर्वाचित भएको भन्दै बधाई ज्ञापन गरेको छ ।संघले […]

मुख्यमन्त्रीद्धारा पोखरामा हब कोअपरेटिभको सेवा केन्द्र उद्घाटन, पहिलो दिनमै ५ करोड निक्षेप संकलन

पोखरा । नेपालमा डिजिटल प्रविधि मार्फत सहकारीहरुको आर्थिक कारोबार गर्ने गराउने उद्धेश्यले काठमाडौमा स्थापित हब कोअपरेटिभ सर्भिस लिमिटेडले कास्की सेवा केन्द्रको शुभारम्भ गरेको छ । शुक्रबार एक कार्यक्रमका बिच गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले […]

धादिङ पोखरा सम्पर्क समाजको भवनको निर्माणको लागि जग्गा उपलब्ध गराउन पहल गर्ने सांसद बरालको भनाई

पोखरा । गण्डकी प्रदेश सभा सदस्य (सांसद) रामजी प्रसाद बराल (जीवन) ले धादिङ पोखरा सम्पर्क समाजको पोखरामा भवन निर्माणको लागि जग्गा उपलब्ध गराउन पहल गर्ने बताउनु भयो ।समाजको बार्षिकोत्सवको अवसरमा शुक्रबार पोखरामा आयोजित रंक्तदान कार्यक्रमको […]

मनाङका सरकारी कार्यालयमा गण्डकी सरकारद्वारा सोलार हस्तान्तरण

पोखरा । मनाङका १६ वटा सरकारी कार्यालयका लागि गण्डकी प्रदेश सरकारले सोलार प्यानल, इन्भर्टर र ब्याट्री उपलब्ध गराएको छ ।बिजुली नभएका कारण अस्पतालको उपचारसेवा र सरकारी काम प्रभावित भएकोले सोलार खरिद गरी पठाइएको मुख्यमन्त्री कृष्णचन्द्र […]

पोखराको नदीपुरमा बर्षादको कारण चर्कीएका घरहरुको उचित क्षतिपुर्ति उपलब्ध गराउन पहल गर्छुः सांसद बराल

पोखरा ३ कन्या मार्गका जयराम पाण्डे र देओबहादुर पुनको यही असार १३ गते राति आएको बर्षादको कारण घरको भिक्ताहरु चर्कीएको कन्या मार्ग उपभोक्ता समितिका अध्यक्ष महाविर थापाले बताउनु भयो । पाण्डे र पुन परिवारको घरमा […]

प्रविधिमैत्रि लक्ष्मी आदर्श मा.विद्यालमा एक शिक्षक एक ल्यापटप हुने

लक्ष्मी आदर्श माध्यमिक विद्यालयमा एक शिक्षक एक ल्यापटप निति लागु गरिने भएको छ । शुक्रबार विद्यालय व्यवस्थापन समिति र शिक्षक अभिभावक संघको संयुक्त बैठकले उक्त निति निर्णय गरेको हो । विद्यालयलाई प्रविधिमैत्रि वातावरण बनाउने उद्धेश्यले शिक्षकहरु […]

“४७औ बर्ष गांठ” नामक एकल कला प्रदर्शनीको आज एक भर्चुअल कार्यक्रम मार्फत उद्घाटन

पोखरा । कलाकार बिक्रम शिशिरको एकल चित्रकला प्रदर्शनीको आईतबार एक भर्चुअल कार्यक्रमको माध्यमद्वारा उद्घाटन भयो ।कार्यक्रममा प्रमुख अतिथि बरिस्ठ साहित्यकार महानन्द ढकालले बिक्रम शिशिरले गरेको कलाकारीतामा मेहनत निकै चुनौतीपूणर् रहेको बताउदै कुनै कुराको वास्ता नगरी […]

नवनियुक्त मन्त्रीहरूको बरियताक्रम (सूचीसहित)- भण्डारी १५औं पटक पनि मन्त्री

प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् पुनर्गठन गरेका छन् । पुनर्गठित मन्त्रिपरिषद्मा ३ जना उपप्रधानमन्त्री सहित १२ मन्त्री र २ जना राज्यमन्त्री रहेका छन् ।पुनर्गठित मन्त्रीपरिषद्मा प्रधानमन्त्रीपछि सबैभन्दा माथिल्लो वरियतामा उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेल रहेका […]