तीन गाउँले थकाली समुदायले मनाए नयाँ वर्ष (ल्हो सम्प)

पोखरा । पोखरामा बसोबास गर्ने तीन गाउँले थकाली समुदायले आफ्नो नयाँ वर्ष (ल्हो सम्प) सामूहिक रुपमा मनाएका छन् ।ताक ल्हो आगमनको अवसरमा तीन गाउँले थकाली सेवा समाजले शुभकामना आदानप्रदान कार्यक्रम तथा मुस्ताङ (थाक, ठिनी, स्याङ […]