भेट्रान्स टेबुलटेनिस प्रतियोगिता सम्पन्न, खेलकुद मन्त्री तेश्रो

पोखरा । गण्डकी प्रदेश खेलकुद परिषद्को आयोजनामा भएको प्रथम गण्डकी प्रदेश भेट्रान्स टेबुलटेनिस प्रतियोगितामा शुक्रबार सम्पन्न भयो । गण्डकी प्रदेशका खेलकुद मन्त्री राजिव गुरुङले तेश्रो पुरस्कार हात पार्न सफल हुनुभयो ।त्यसैगरी ५० वर्ष माथि उमेर […]

भेट्रान्स टेबुलटेनिस प्रतियोगितामा मन्त्रीदेखि विद्यार्थीसम्म, संघलाई दुई थान वोर्ड हस्तान्तरण

पोखरा । गण्डकी प्रदेश खेलकुद परिषद्को आयोजनामा भएको प्रथम गण्डकी प्रदेश भेट्रान्स टेबुलटेनिस प्रतियोगितामा युवा तथा खेलकुद मन्त्री माननीय राजिब गुरुङ, प्रदेश खेलकुद परिषद् गण्डकीका अध्यक्ष तेजबहादुर गुरुङ, उपाध्यक्ष ध्वजकुमार गुरुङ, विद्यार्थीहरु प्रतियोगितामा भाग लिएका […]

कस्केली टेबल टेनिस खेलाडी दाङमा भिड्दै

पोखरा । दाङको तुलसीपुरमा सञ्चालन हुने खुमबहादुर खड्का स्मृति राष्ट्रिय टेवल टेनिस प्रतियोगितामा सहभागी हुन कास्कीका खेलाडी दाङतर्फ लागेका छन् ।कास्कीबाट सहभागी हुने खेलाडी तथा व्यवस्थापकलाई बुधबारै बिदाइ गरिएको छ ।कास्की जिल्ला खेलकुद विकास समितिका […]

सलोनी र गंगा माछापुच्छ्रे बैंक पोखरा ओपन टेनिसको फाइनलमा

पोखरा । नेपालकी शिर्ष वरियता प्राप्त खेलाडी सलोनी तामाङ्ग र गंगा शर्मा पोखरा रंगशालामा जारी १८ औं माछापुच्छ«े बैंक पोखरा ओपन तथा भेट्रान्स टेनिस प्रतियोगिताको महिला एकलतर्फ फाइनलमा प्रवेश गरेका छन् ।कास्की जिल्ला टेनिस संघको […]

माछापुच्छ्रे बैंक पोखरा ओपन तथा भेट्रान्स टेनिसमा कमल थापाको दोहोरो जित

पोखरा । कास्की जिल्ला टेनिस संघको आयोजनामा पोखरा रंगशालामा जारी १८ औं माछापुच्छ«े बैंक पोखरा ओपन तथा भेट्रान्स टेनिस प्रतियोगितामा नेपालका भेट्रान खेलाडी कमल थापाले एकैदिन दोहोरो जित निकाल्नुभएको छ । उहाँले ५५ वर्ष माथिको […]

पोखरामा सर्वाधिक धनराशीको माछापुच्छ्रे पोखरा ओपन तथा भेट्रान्स टेनिस प्रतियोगिता हुँदै

पोखरा । पोखरामा सर्वाधिक धनराशीको टेनिस प्रतियोगिता हुने भएको छ । कास्की जिल्ला टेनिस संघको आयोजनामा यहि पुष ११ देखि १८ औं प्रतियोगिता हुन लागेको हो । आयोजक कास्की जिल्ला टेनिस संघले शुक्रबार पोखरामा पत्रकार […]