राष्ट्रिय वाणिज्य बैंकको ५७ औ वार्षिकोत्सवको अवसरमा मैत्रीपूर्ण फुटसल सम्पन्न

पोखरा । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको ५७ औं वार्षिकोत्सवको उपलक्ष्यमा आयोजित मेत्रीपूर्ण फुटसलको उपाधी दयाराम पन्तको टोलीले हात पारेको छ ।पोखराको अमरसिंह फुटसलमा आयोजित उक्त प्रतियोगितामा निर्धारित समयमा हितकाजी गुरुङको टीम संग दयाराम पन्तको टीम […]

भेट्रान्स टेबुलटेनिस प्रतियोगिता सम्पन्न, खेलकुद मन्त्री तेश्रो

पोखरा । गण्डकी प्रदेश खेलकुद परिषद्को आयोजनामा भएको प्रथम गण्डकी प्रदेश भेट्रान्स टेबुलटेनिस प्रतियोगितामा शुक्रबार सम्पन्न भयो । गण्डकी प्रदेशका खेलकुद मन्त्री राजिव गुरुङले तेश्रो पुरस्कार हात पार्न सफल हुनुभयो ।त्यसैगरी ५० वर्ष माथि उमेर […]

पोखरामा अन्र्तराष्ट्रिय स्तरकै आव्या क्लब सञ्चालनको नजिक

पोखरामा सर्वाधिक लगानीको हेल्थ क्लब सञ्चालनको नजिकै आइपुगेको छ । पोखराको घारीपाटनमा १४ करोड लगानीमा ‘आव्या क्लव’ शुरु हुन लागेको हो । झण्डै ४ वर्ष अघिदेखि निर्माण कार्य शुरु भएको क्लव अब महिनादिनभित्रमै सञ्चालनमा आउने […]

एघारौ पोखरा महोत्सवलाई संघ संस्थाहरुले सहयोग गर्ने

पोखरा । आगामी पुषको २८ देखी अमरसिंह चौरमा आयोजना हुने एघारौ संस्करणको पोखरा महोत्सवलाई पोखरामा भएका विभिन्न संघ संस्थाहरुले सहयोग गर्ने भएका छन । युनाईटेड क्लवको आयोजना हुने महोत्सवको उद्घाटनको दिन पोखरामा रहेका विभिन्न संघ, […]

भेट्रान्स टेबुलटेनिस प्रतियोगितामा मन्त्रीदेखि विद्यार्थीसम्म, संघलाई दुई थान वोर्ड हस्तान्तरण

पोखरा । गण्डकी प्रदेश खेलकुद परिषद्को आयोजनामा भएको प्रथम गण्डकी प्रदेश भेट्रान्स टेबुलटेनिस प्रतियोगितामा युवा तथा खेलकुद मन्त्री माननीय राजिब गुरुङ, प्रदेश खेलकुद परिषद् गण्डकीका अध्यक्ष तेजबहादुर गुरुङ, उपाध्यक्ष ध्वजकुमार गुरुङ, विद्यार्थीहरु प्रतियोगितामा भाग लिएका […]

बोट रेसमा स्विमिङपुल घाट प्रथम

पोखरा । रेवान पोखराले आयोजना गरेको २३ आंंै पोखरा सडक महोत्सव अन्तर्गत डुङ्गा दौड प्रतियोगितामा स्विमिङपुल घाटको ए समुहले प्रथम स्थान हाँसिल गरेको छ ।बसुन्धारा पार्कदेखि बाराही मन्दिर घुमेर पुन ः बसुन्धरा पार्क सम्मै सो […]

कस्केली टेबल टेनिस खेलाडी दाङमा भिड्दै

पोखरा । दाङको तुलसीपुरमा सञ्चालन हुने खुमबहादुर खड्का स्मृति राष्ट्रिय टेवल टेनिस प्रतियोगितामा सहभागी हुन कास्कीका खेलाडी दाङतर्फ लागेका छन् ।कास्कीबाट सहभागी हुने खेलाडी तथा व्यवस्थापकलाई बुधबारै बिदाइ गरिएको छ ।कास्की जिल्ला खेलकुद विकास समितिका […]

गण्डकी प्रदेश छनौंट क्रिकेटको अन्तिम खेलमा कास्की ९ विकेटले विजयी

पोखरा । पोखरामा गण्डकी प्रदेश छनौंट क्रिकेट प्रतियोगिता सम्पन्न भएको छ । प्रतियोगिता अन्र्तगत मंगलबार भएको अन्तिम खेलमा कास्कीले नवलपुरमाथि ९ विकेटको जित निकाल्दै प्रतियोगिताको च्याम्पियन समेत बन्यो ।खेलमा पहिला व्याटिङ्ग गरेको नवलपुरले सम्पूर्ण विकेट […]

सलोनी र गंगा माछापुच्छ्रे बैंक पोखरा ओपन टेनिसको फाइनलमा

पोखरा । नेपालकी शिर्ष वरियता प्राप्त खेलाडी सलोनी तामाङ्ग र गंगा शर्मा पोखरा रंगशालामा जारी १८ औं माछापुच्छ«े बैंक पोखरा ओपन तथा भेट्रान्स टेनिस प्रतियोगिताको महिला एकलतर्फ फाइनलमा प्रवेश गरेका छन् ।कास्की जिल्ला टेनिस संघको […]

माछापुच्छ्रे बैंक पोखरा ओपन तथा भेट्रान्स टेनिसमा कमल थापाको दोहोरो जित

पोखरा । कास्की जिल्ला टेनिस संघको आयोजनामा पोखरा रंगशालामा जारी १८ औं माछापुच्छ«े बैंक पोखरा ओपन तथा भेट्रान्स टेनिस प्रतियोगितामा नेपालका भेट्रान खेलाडी कमल थापाले एकैदिन दोहोरो जित निकाल्नुभएको छ । उहाँले ५५ वर्ष माथिको […]