शिवालय माविको ६१ औँ वार्षिकोत्सवमा ५ जनालाई वर्ष सम्मान, ३ लाखको अक्षयकोष स्थापना

पोखरा । कास्कीको रूपा गाउँपालिका–२, थुम्कीस्थित शिवालय माध्यमिक विद्यालयको ६१ औँ वार्षिकोत्सव सम्पन्न भएको छ ।सो अवसरमा विद्यालयको विकासका लागि विभिन्न ढङ्गले सहयोग गर्ने ५ जनालाई शिवालय वर्ष सम्मान २०७८ प्रदान गरिएको थियो । सम्मानित […]