मित्र मिलन सहकारीद्धारा सेवा केन्द्र कसेरीको वार्षिकोत्सव अवसरमा आँखा शिविर सम्पन्न

पोखरा । मित्र मिलन बचत तथा ऋण सहकारी संस्था लिमिटेडको सदस्य सेवा केन्द्र कसेरीको प्रथम वार्षिकोत्सवको अवसरमा आँखा शिविर सम्पन्न भएको छ । हिमालय आँखा अस्पतालको प्राविधिक सहयोगमा आज कसेरी स्थित सदस्य सेवा केन्द्र परिसरमा […]

राष्ट्रिय सहकारी बैंकको गण्डकी प्रदेश स्तरीय साधारणसभा सम्पन्न

पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले समृद्ध गण्डकी प्रदेशका लागि सहकारी क्षेत्रको सबलीकरणमा जोड दिनु भएको छ ।सहकारी समाजको आर्थिक सामाजिक रुपान्तरणका लागि सहकारी नै उपयुक्त माध्यमका रुपमा रहेको उहाँको भनाइ छ ।राष्ट्रिय […]

सहकारी बिनाको आर्थिक विकास असम्भव : प्रदेश प्रमुख शेरचन

ललितपुर । राष्ट्रिय सहकारी बैंक लिमिटेडको १८ औं वार्षिक साधारणसभाको एकाई (५) अन्तर्गत लुम्बिनी प्रदेश स्तरीय सभाको मंगलबार तिलोत्तमा नगरपालिका रुपन्देहीमा उद्घाटन कार्यक्रम सम्पन्न भएको छ ।लुम्बिनी प्रदेशका प्रदेश प्रमुख अमिक शेरचनलले मुलुकको आर्थिक विकासका […]

नेपाली उपभोक्ता संरक्षण महासंघ गण्डकी प्रदेशको समिति गठन

पोखरा, १७ पुस । नेपाली उपभोक्ता संरक्षण महासंघ गण्डकी प्रदेशको समिति गठन भएको छ । पोखरामा शनिबार सम्पन्न एक भेलाले सुशिल पौडेलको अध्यक्षतामा २३ सदस्यिय तदर्थ समिति गठन गरिएको छ । जसको वरिष्ठ उपाध्यक्षमा रामजी […]

राष्ट्रिय सहकारी बैंकको १८ औं वार्षिक साधारणसभा धनगढीबाट शुरु, कृषि र सहकारीमार्फत समृद्धिमा जुटौ ः सभामुख थापा

ललितपुर । राष्ट्रिय सहकारी बैंक लिमिटेडको १८ औं वार्षिक साधारणसभा शुक्रवारदेखि शुरु भएको छ । पहिलो पटक प्रदेश स्तरमा भौतिक रुपमा हुन लागेको वार्षिक साधारणसभा अन्तरगत पहिलो सभा सुदुरपश्चिम प्रदेशको धनगढीबाट शुरु भएको हो । […]

सहकारी क्षेत्रमा तरलता व्यवस्थापन सम्बन्धी पोखरामा अभिमुखीकरण

पोखरा । पोखराका सहकारीकर्मीहरुका लागि सहकारी क्षेत्रमा तरलता व्यवस्थापन सम्बन्धी एक दिने अभिमुखीकरण कार्यक्रम सम्पन्न गरिएको छ ।वर्तमान समयमा आर्थिक क्षेत्रमा देखिएको तरलता अभावको प्रभाव सहकारी क्षेत्रमा समेत देखिन सक्ने सम्भावनालाई मध्येनजर गर्दै जिल्ला सहकारी […]

सहकारीको प्रवद्र्धनमा सञ्चारको भूमिका बढाउनुपर्नेमा जोड

पोखरा । सहकारी क्षेत्रको प्रवर्धनका लागि सञ्चार क्षेत्रसंगको सहकार्य बढाउनु पर्नेमा एक कार्यक्रमका सहभागीहरुले जोड दिएका छन् ।आदर्श सञ्चार सहकारी संस्था लिमिटेड बागलुङद्वारा सञ्चालित आदर्श सञ्चार डटकमको आयोजना तथा जिल्ला सहकारी संघ कास्कीको संयोजनमा पोखरामा […]

सहकारीलाई सदस्य केन्द्रीत योजना बनाएर काम गर्न महासंघका सञ्चालक जिसीको आग्रह

बागलुङ । राष्ट्रिय सहकारी महासंघका सञ्चालक तथा गण्डकी प्रदेशका संयोजक हुमा कुमारी जिसी (अञ्जु) ले सहकारीहरुलाई सदस्य केन्द्रीत योजना बनाएर काम गर्न सुझाव दिनु भएको छ ।बहुउद्देश्यीय सहकारी संघ लिमिटेड बागलुङको सातौ वार्षिक साधारणसभाको शुक्रवार […]