महाधिवेशनको तयारीमा जुट्यो प्रेस चौतारी, १७ उपसमिति गठन, सबै पत्रकारको अगुवा संगठन चौतारीको महाधिवेशन पार्टीको लागि महत्वपूर्णः ईञ्चार्ज गुरुङ

पोखरा । प्रेस चौतारी नेपाल आगामी माघ २२ र २३ गते पोखरामा हुने नवौं राष्ट्रिय महाधिवेशनको तयारीमा जुटेको छ । गत साता लुम्बिनी बैठकले नवौं महाधिवेशन पोखरामा गर्ने निर्णय गरेको थियो ।पोखरामा शनिबार महाधिवेन मूल […]