लेखनाथ पत्रकारिता पुरस्कार बराललाई

पोखरा । लेखनाथ पत्रकार मञ्चद्वारा स्थापित लेखनाथ पत्रकारिता पुरस्कारबाट यस वर्ष समाधान राष्ट्रिय दैनिकका लेखनाथ सम्वाददाता भीमपाणि बराललाई सम्मान गरिने भएको छ ।समाचार सम्प्रेषणका माध्यमबाट समग्र लेखनाथ क्षेत्रको उन्नयनमा योगदान पु¥याएका सञ्चारकर्मीबाट प्रत्येक वर्ष एक […]