नेवार समुदायको कुमारी र धिमे नृत्य कार्यशालामा ३० जना सहभागी

पोखरा । गण्डकी प्रज्ञा प्रतिष्ठानको आयोजनामा नेवार समुदायको कुमारी र धिमे नृत्यको कार्यशाला सम्पन्न भएको छ । सप्तक संगीत सांस्कृतिक केन्द्रको सहकार्यमा स्याङजा जिल्लाको वालिङमा भएको कार्यशालामा ३० जना प्रशिक्षार्थी सहभागी बने । अधिकांश सहभागी […]