हिमालमुनि मेला, बादल सधैँ रहँदैन, फेरि घाम लाग्छः पूर्वमन्त्री विक

पोखरा । कास्कीको अन्नपूर्ण गाउँपालिका ११, छोम्रोङमा २० औं संस्करणको सेन्चुरी ल्होसार मेला २०७८ सुरु भएको छ । सेन्चुरी युवा क्लबको आयोजनामा तमु समुदायको पर्व ल्होसारको अवसरमा चार दिनको मेला आइतबारदेखि सुरु भएको हो । […]