राष्ट्रिय सहकारी बैंकको १८ औं वार्षिक साधारणसभा धनगढीबाट शुरु, कृषि र सहकारीमार्फत समृद्धिमा जुटौ ः सभामुख थापा

ललितपुर । राष्ट्रिय सहकारी बैंक लिमिटेडको १८ औं वार्षिक साधारणसभा शुक्रवारदेखि शुरु भएको छ । पहिलो पटक प्रदेश स्तरमा भौतिक रुपमा हुन लागेको वार्षिक साधारणसभा अन्तरगत पहिलो सभा सुदुरपश्चिम प्रदेशको धनगढीबाट शुरु भएको हो । […]