कर्मचारी युनियन कास्कीको अध्यक्षमा सुरेश श्रेष्ठको उम्मेदवारी, १७ बुँदे प्रतिबद्धतासमेत सार्वजनिक

पोखरा । नेपाल निजामति कर्मचारी युनियन कास्कीको अध्यक्षमा सुरेश कुमार श्रेष्ठले कास्कीको ८ औ जिल्ला अधिवेशनमा उम्मेदवारी सार्वजनिक गर्नुभएको छ । भोली पुस २३ गते हुने जिल्ला अधिवेशनका लागि उहाँले अध्यक्षमा उम्मेदवारी दिनुभएको हो । […]