एघारौ पोखरा महोत्सवको सुरक्षा बैठक सम्पन्न

पोखरा । एघारौ पोखरा महोत्सवको सुरक्षा बैठक सम्पन्न भएको छ । सुरक्षा बैठकमा विशेष गरी महोत्सवमा स्वास्थ्यको मापदण्डलाई पालना गर्न जिल्ला प्रशासन कार्यालयले अनुरोध गरेको छ ।सो अवसरमा वोल्दै कास्कीका प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्यले […]

कर्मचारी युनियन कास्कीको अध्यक्षमा सुरेश श्रेष्ठको उम्मेदवारी, १७ बुँदे प्रतिबद्धतासमेत सार्वजनिक

पोखरा । नेपाल निजामति कर्मचारी युनियन कास्कीको अध्यक्षमा सुरेश कुमार श्रेष्ठले कास्कीको ८ औ जिल्ला अधिवेशनमा उम्मेदवारी सार्वजनिक गर्नुभएको छ । भोली पुस २३ गते हुने जिल्ला अधिवेशनका लागि उहाँले अध्यक्षमा उम्मेदवारी दिनुभएको हो । […]

चण्डी आधारभूत विद्यालयलाई सेन्ट्रल गार्डनको न्यानो

पोखरा । लायन्स क्लब अफ पोखरा सेन्ट्रल गार्डनको शैक्षिक सामग्री हस्तान्तरण कार्यक्रम सोमवार सम्पन्न भएको छ ।क्लबको चार्टर डे २९ डिसेम्बरको पूर्व सन्ध्यामा वार्षिक क्यालेण्डर अनुसार क्लबले पोखरा–२२ उल्लेरीको चण्डी आधारभूत विद्यालयमा विद्यालयका लागि ५० […]

युनाईटेड क्लवद्धारा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा डस्विन वितरण

पोखरा । युनाईटेड क्लव पोखराले पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा डस्विन वितरण गरेको छ । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान परिसरको सरसफाईलाई मध्येनजर गरी युनाईटेड क्लवले बाबा फाउण्डेशनको सहकार्यमा १० सेट डष्टविन वितरण गरेको हो ।सो अवसरमा […]

लायन्स क्लब कालिकाको विद्याश्रममा सहयोग

पोखरा । लायन्स क्लब अफ पोखरा कालिका भ्यु टाउनले पोखरा ३२ राधाकृष्ण विद्याश्रम र त्यहाँ रहेको गुरुकुल संस्कृत विद्यालयलाई खाद्यान्न, स्टेसनरी र न्यायो कपडा वितरण गरेको छ । क्लबले विद्याश्रम रहेका वृद्धवृद्धाहरुको लागि खाद्यान्न र […]