सिरियल “कर्कले मामाको चौतारी” को सम्पुर्ण छायांकन ५१औं दिनमा सकियो

पोखराको घार्मी वरपरका रमणीय दृश्यलाई आफ्नो सिरियलमा समेट्दै छायांकन भैरहेको सिरियल “कर्कले मामाको चौतारी” को पहिलो सिजनको सम्पुर्ण छायांकन ५१ औं दिनमा सकिएको छ। लेखक, निर्देशक बासुदेव पोखरेलको एउटा महत्वाकांक्षी सिरियल “कर्कले मामाको चौतारी”, श्याम […]