सृजना आवासीयका विद्यार्थीद्वारा पृथ्वी गान प्रस्तुत

पोखरा । पोखरा–८, स्थित सृजना आवासीय मा.वि.को कक्षा ८ मा अध्ययनरत विद्यार्थीले जलवायु परिवर्तनका कारण पृथ्वीमा परेको नकारात्मक असरको बारेमा प्रकाश पार्दै पृथ्वीमा बसोवास गर्ने ७ अर्व ५० करोड जनसंख्या नै अव उत्तरदायि हुनुपर्ने बताउदै […]

रूपाज्योति माविको ४१ औँ वार्षिकोत्सव तथा अभिभावक दिवस सम्पन्न

पोखरा । कास्कीको रूपा गाउँपालिका–६, तालबेंसीमा सञ्चालित रूपाज्योति माध्यमिक विद्यालयको ४१ औँ वार्षिकोत्सव तथा अभिभावक दिवस सम्पन्न भएको छ ।विद्यालय व्यवस्थापन समितिका अध्यक्ष देगेन्द्रकुमार गुरुङको अध्यक्षतामा भएको कार्यक्रमका प्रमुख अतिथि रूपा गाउँपालिकाका शिक्षा शाखा प्रमुख […]

कालिका बहुमुखी क्याम्पसको ३० औं वार्षिकोत्सव सम्पन्न

पोखरा । पोखरा महानगरपालिका वडा नंं १४ काजीपोखरी स्थित कालिका बहुमुखी क्याम्पसको ३० औं वार्षिकोत्सव विभिन्न कार्यक्रमको आयोजना गरी सोमबार सम्पन्न भएको छ । वार्षिकोत्सवको उद्घाटन गर्दै गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपालीले सामुदायिक क्याम्पसहरुको समस्यालाई […]