“हाम्रो टोपी हाम्रो शान“ नाराका साथ नवौं अन्तर्राष्ट्रिय नेपाली टोपी दिवस सम्पन्न

पोखरा । “हाम्रो टोपी हाम्रो शान“ भन्ने उदेश्यका साथ नेपाली टोपी प्रतिष्ठान गण्डकीको आयोजनामा नवौं अन्तर्राष्ट्रिय नेपाली टोपी दिवस शनिबार पोखरामा सम्पन्न भएको छ । दिवसमा गण्डकी प्रदेशका मन्त्रीहरु तथा नेपाल घुम्न आएका पर्यटकहरुलाई नेपाली […]