कास्की काँग्रेस सांगठनीक योजना निर्माणमा जुट्यो

पोखरा । नेपाली काँग्रेस कास्की पार्टी सदृढिकरणका लागि सांगठनीक योजना निर्माणमा जुटेको छ ।कास्की काँग्रेसका सभापति किशोरदत्त बरालले संगठनलाई मजबुत बनाउन योजना आवश्यक पर्ने बताउदैं योजना अनुसार नै पार्टीलाई अघि बढाउन खोजेका बताउनुभयो ।सहसचिव नवीन […]