ड्याम साइड क्लबको १२ औं अधिबेशन सम्पन्न, अध्यक्षमा प्रताप गुरुङ

पोखरा । फुटबल खेलाडीहरु उत्पादनको उध्येश्य लिएर स्थापना भएको पोखरा महानगरपालिका वडा नं १७ मा रहेकोे ड्याम साइड क्लबको १६ औं साधारण सभा तथा १२ औं अधिबेशनबाट प्रताप गुरुङको अध्यक्षतामा १३ सदस्यीय कार्य समिति चयन […]

पोखरामा अन्र्तराष्ट्रिय स्तरकै आव्या क्लब सञ्चालनको नजिक

पोखरामा सर्वाधिक लगानीको हेल्थ क्लब सञ्चालनको नजिकै आइपुगेको छ । पोखराको घारीपाटनमा १४ करोड लगानीमा ‘आव्या क्लव’ शुरु हुन लागेको हो । झण्डै ४ वर्ष अघिदेखि निर्माण कार्य शुरु भएको क्लव अब महिनादिनभित्रमै सञ्चालनमा आउने […]

एघारौ पोखरा महोत्सवलाई संघ संस्थाहरुले सहयोग गर्ने

पोखरा । आगामी पुषको २८ देखी अमरसिंह चौरमा आयोजना हुने एघारौ संस्करणको पोखरा महोत्सवलाई पोखरामा भएका विभिन्न संघ संस्थाहरुले सहयोग गर्ने भएका छन । युनाईटेड क्लवको आयोजना हुने महोत्सवको उद्घाटनको दिन पोखरामा रहेका विभिन्न संघ, […]

घरमै बसेर पोखरा महोत्सवको टिकट एपबाट लिन पाइने

पोखरा । एघारौ पोखरा महोत्सवको टिकट घरबाटै लिन पाइने भएको छ । आगामी पुषको २८ देखी माघको ९ गते सम्म पोखराको अमरसिंह चौरमा युनाईटेड क्लवको आयोजनामा हुने ११ औ संस्करणको पोखरा महोत्सवको टिकट घरबाटै काटेर […]

पोखरा ३० शान्तिनगर टोलमा उद्घोषण कला तालिम

पोखरा । शान्तिनगर टोल विकास संस्था र शान्तिनगर सामुदायिक सेवा समितिको संयुक्त आयोजनामा पोखरा महानगरपालिका वडा नम्बर ३० खुदि शान्तिनगरटोलमा उद्घोषण कला तालिम सोमवार देखि सुरु भएको छ । उक्त उद्घोषण कला तालिम ३ दिन […]

कस्केली टेबल टेनिस खेलाडी दाङमा भिड्दै

पोखरा । दाङको तुलसीपुरमा सञ्चालन हुने खुमबहादुर खड्का स्मृति राष्ट्रिय टेवल टेनिस प्रतियोगितामा सहभागी हुन कास्कीका खेलाडी दाङतर्फ लागेका छन् ।कास्कीबाट सहभागी हुने खेलाडी तथा व्यवस्थापकलाई बुधबारै बिदाइ गरिएको छ ।कास्की जिल्ला खेलकुद विकास समितिका […]

सलोनी र गंगा माछापुच्छ्रे बैंक पोखरा ओपन टेनिसको फाइनलमा

पोखरा । नेपालकी शिर्ष वरियता प्राप्त खेलाडी सलोनी तामाङ्ग र गंगा शर्मा पोखरा रंगशालामा जारी १८ औं माछापुच्छ«े बैंक पोखरा ओपन तथा भेट्रान्स टेनिस प्रतियोगिताको महिला एकलतर्फ फाइनलमा प्रवेश गरेका छन् ।कास्की जिल्ला टेनिस संघको […]

चण्डी आधारभूत विद्यालयलाई सेन्ट्रल गार्डनको न्यानो

पोखरा । लायन्स क्लब अफ पोखरा सेन्ट्रल गार्डनको शैक्षिक सामग्री हस्तान्तरण कार्यक्रम सोमवार सम्पन्न भएको छ ।क्लबको चार्टर डे २९ डिसेम्बरको पूर्व सन्ध्यामा वार्षिक क्यालेण्डर अनुसार क्लबले पोखरा–२२ उल्लेरीको चण्डी आधारभूत विद्यालयमा विद्यालयका लागि ५० […]

युनाईटेड क्लवद्धारा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा डस्विन वितरण

पोखरा । युनाईटेड क्लव पोखराले पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा डस्विन वितरण गरेको छ । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान परिसरको सरसफाईलाई मध्येनजर गरी युनाईटेड क्लवले बाबा फाउण्डेशनको सहकार्यमा १० सेट डष्टविन वितरण गरेको हो ।सो अवसरमा […]

लायन्स क्लब कालिकाको विद्याश्रममा सहयोग

पोखरा । लायन्स क्लब अफ पोखरा कालिका भ्यु टाउनले पोखरा ३२ राधाकृष्ण विद्याश्रम र त्यहाँ रहेको गुरुकुल संस्कृत विद्यालयलाई खाद्यान्न, स्टेसनरी र न्यायो कपडा वितरण गरेको छ । क्लबले विद्याश्रम रहेका वृद्धवृद्धाहरुको लागि खाद्यान्न र […]