तत्काल पेट्रोलियम पदार्थको मुल्य बृद्धि फिर्ता गर्न नेविसंघको माग

काठमाडौं । नेपाल आयल निगमले बुधबार पेट्रोलियम पदार्थको मुल्य बृद्धि गरेकोमा नेपाल विद्यार्थी संघले े बिज्ञप्ती मार्फत आपत्ति जनाएको छ । कोरोना भाइरसको तेस्रो लहरको महामारीमा पेट्रोल, डिजेल र मट्टितेलको मुल्य बढाएको विरोध गर्दै संघले […]

नवलपरासीको तीर्थस्थल मौलाकालीमा डेढ अर्ब लगानीमा केबुलकार बन्दै

नवलपुर । नवलपरासी बर्दघाट–सुस्तापूर्वको गैँडाकोटमा रहेको प्रसिद्ध धार्मिक तीर्थस्थल मौलाकालिका मन्दिर जानका लागि केबुलकार निर्माण सुरु गरिएको छ । एक वर्षभित्र केबलकार सञ्चालनमा आउने गरि निर्माणको काम सुरु भएको छ । नेपाल उद्योग वाणिज्य महासङ्घका […]

विद्यालय नाटक महोत्सवमा १२ नाटक छनोट ,नाटक मञ्चन हुने मिति भने पछाडि सर्यो

पोखरा । पोखरा थिएटरले आयोजना गरेको दोस्रो संस्करणको गण्डकी प्रदेश स्तरिय विद्यालय नाटक महोत्सवमा अन्तिम चरणको लागि १२ नाटक छनोट भएका छन् । महोत्सवको लागि प्राप्त कुल २४ नाटक मध्येबाट पहिलो चरणमा १६ नाटक छनोट […]

पश्चिमाञ्चल क्याम्पसको वैज्ञानिक कार्यशाला गोष्ठी सम्पन्न

पोखरा । पश्चिमाञ्चल क्याम्पस पोखरामा मंगलबारबाट शुरु भएको ग्लोबल नेभिगेसन स्याटलाइट सिष्टम विषयको ४ दिने वैज्ञानिक कार्यशाला तथा तालिम राष्ट्रिय र अन्तराष्ट्रिय स्तरका वैज्ञानिकहरुको कार्यपत्र प्रस्तुतिका साथ सम्पन्न भएको छ ।समापन समारोहमा प्रमुख अतिथी गण्डकी […]

प्रदेशका मालपोत कार्यालय प्रमुखसंग अर्थ मन्त्रालयको छलफल

लेखनाथ । गण्डकी प्रदेश सरकारका अर्थ मन्त्री रामजी प्रसाद बराल जीवनले संघिय सरकारको अनुदानले मात्र सरकार चलाउनुले प्रदेशको कुनै अर्थ र औचित्य नहुने बताउनु भएको छ । गण्डकी प्रदेश मालपोत कार्यालयहरुसंग राजश्व संकलन र परिचालन […]

फोटोग्राफी प्रतियोगिताको पुरस्कार बितरण सहित फोटोग्राफर संघ गण्डकीकोे दोस्रो साधारण सभा सम्पन्न

पोखरा । गण्डकी प्रदेश भरीका फोटोग्राफी ब्यवसायीहरुको अविभावक संस्था को रुपमा रहेको फोटोग्राफर संघ गण्डकीले आफ्नो दोस्रो साधारण सभा सम्पन्न गरेको छ । नवलपुर स्थित नारायणी नदिको किनार रतनपुरमा फोटोग्राफी प्रतियोगिता २०७८ को पुरस्कार बितरण […]

लगानी मैत्री वातावरण बनाउन प्रदेश सरकार प्रतिबद्ध : मन्त्री थापा

पोखरा । गण्डकी प्रदेश सरकारका कानून, संचार तथा प्रदेश सभा मामिला मन्त्री विन्दु कुमार थापाले प्रदेशमा लगानी मैत्री वातावरण बनाउन प्रदेश सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ । आरकेडी होल्डीङ्ग कम्पनीको ५ औं साधारण सभा तथा […]

बुटिक एशोसिएसन नेपाल, पोखराको अध्यक्षमा शान्ति श्रीस

पोखरा । पोखराका बुटिक व्यवसायीहरूको छाता संगठन बुटिक एशोसिएसन नेपाल, पोखराको अध्यक्षमा शान्ति श्रीसमगर सर्वसम्मत निर्वाचित हुनुभएको छ । ग्लोरी फेशन होमकी सञ्चालिका श्रीस यसअघि, उपाध्यक्ष हुनुहुन्थ्यो ।शनिबार सम्पन्न एशोसिएसनको दोस्रो अधिवेशन तथा पाँचौं वार्षिक […]

विकृति , विसंगती रहित समाज निर्माणम साझा संकल्प आवश्यकः वडा अध्यक्ष दियाली

लेखनाथ । पोखरा महानगगरपालिका वडा नं.२८ का वडा अध्यक्ष निर्मल दियालीले विकृति , विसंगती रहित समाजको निर्माणमा सबैको साझा संकल्प हुन जरुरी रहेको बताउनु भयो । शनिवार कालिका सामुदायिक सेवा केन्द्र एवम् प्रहरी सेवको छैटौं […]

राष्ट्रिय वाणिज्य बैंकको ५७ औ वार्षिकोत्सवको अवसरमा मैत्रीपूर्ण फुटसल सम्पन्न

पोखरा । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको ५७ औं वार्षिकोत्सवको उपलक्ष्यमा आयोजित मेत्रीपूर्ण फुटसलको उपाधी दयाराम पन्तको टोलीले हात पारेको छ ।पोखराको अमरसिंह फुटसलमा आयोजित उक्त प्रतियोगितामा निर्धारित समयमा हितकाजी गुरुङको टीम संग दयाराम पन्तको टीम […]