तत्काल पेट्रोलियम पदार्थको मुल्य बृद्धि फिर्ता गर्न नेविसंघको माग

काठमाडौं । नेपाल आयल निगमले बुधबार पेट्रोलियम पदार्थको मुल्य बृद्धि गरेकोमा नेपाल विद्यार्थी संघले े बिज्ञप्ती मार्फत आपत्ति जनाएको छ । कोरोना भाइरसको तेस्रो लहरको महामारीमा पेट्रोल, डिजेल र मट्टितेलको मुल्य बढाएको विरोध गर्दै संघले […]

प्रदेशका मालपोत कार्यालय प्रमुखसंग अर्थ मन्त्रालयको छलफल

लेखनाथ । गण्डकी प्रदेश सरकारका अर्थ मन्त्री रामजी प्रसाद बराल जीवनले संघिय सरकारको अनुदानले मात्र सरकार चलाउनुले प्रदेशको कुनै अर्थ र औचित्य नहुने बताउनु भएको छ । गण्डकी प्रदेश मालपोत कार्यालयहरुसंग राजश्व संकलन र परिचालन […]

लगानी मैत्री वातावरण बनाउन प्रदेश सरकार प्रतिबद्ध : मन्त्री थापा

पोखरा । गण्डकी प्रदेश सरकारका कानून, संचार तथा प्रदेश सभा मामिला मन्त्री विन्दु कुमार थापाले प्रदेशमा लगानी मैत्री वातावरण बनाउन प्रदेश सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ । आरकेडी होल्डीङ्ग कम्पनीको ५ औं साधारण सभा तथा […]

विकृति , विसंगती रहित समाज निर्माणम साझा संकल्प आवश्यकः वडा अध्यक्ष दियाली

लेखनाथ । पोखरा महानगगरपालिका वडा नं.२८ का वडा अध्यक्ष निर्मल दियालीले विकृति , विसंगती रहित समाजको निर्माणमा सबैको साझा संकल्प हुन जरुरी रहेको बताउनु भयो । शनिवार कालिका सामुदायिक सेवा केन्द्र एवम् प्रहरी सेवको छैटौं […]

भूपु साना सहरी जोड्ने बाटोको सभापति कोइरालाद्धारा उद्घाटन

पोखरा । गण्डकी प्रदेशका अर्थ तथा विकास समितिका सभापति दीपक कोइरालाले पोखरा २७ स्थित भुपु साना सहरी जोड्ने बाटोको उद्घाटन गर्नुभएको छ ।निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रम अन्तरगत निर्माण भएको बाटोको सभापति कोइरालाले उद्घाटन गर्नुभएको […]

ओमीक्रोन पुष्टी भएपछि गण्डकी प्रदेशमा पनि कडाई गरिने, महोत्सव नगर्न र्निदेशन

पोखरा । नेपालमा पनि कोरोना भाईरसको नयाँ भेरियन्ट पुष्टी भएपछि कास्की लगायत गण्डकी प्रदेशमा कडाई गर्ने तयारी गरिएको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालय,गण्डकी प्रदेशले सिमानाकामा चेकजाँचलाइ कडाई गर्न तयारी गरिएको छ । सघको स्वास्थ्य मन्त्रालयले […]

काग्रेसको १४ औ महाधिवेसन निर्वाचीतलाई डिएलएको सम्मान

पोखरा । नेपाल डेमोक्रयाटीक लर्यस एशोसिएसन कास्कीले नेपाली काग्रेसको १४ औ महाधिवेसनमा बिभिन्न पदमा निर्वाचीत भएका आफ्ना सदस्यहरुलाई पोखरा आज सम्मान गरेको छ ।सम्मानित हुनेमा गण्डकी प्रदेशका कानून सञ्चार तथा प्रदेश सभा मामिला मन्त्री बिन्दु […]

कर्मचारी युनियन कास्कीको अध्यक्षमा सुरेश श्रेष्ठको उम्मेदवारी, १७ बुँदे प्रतिबद्धतासमेत सार्वजनिक

पोखरा । नेपाल निजामति कर्मचारी युनियन कास्कीको अध्यक्षमा सुरेश कुमार श्रेष्ठले कास्कीको ८ औ जिल्ला अधिवेशनमा उम्मेदवारी सार्वजनिक गर्नुभएको छ । भोली पुस २३ गते हुने जिल्ला अधिवेशनका लागि उहाँले अध्यक्षमा उम्मेदवारी दिनुभएको हो । […]

राष्ट्रिय सहकारी बैंकको गण्डकी प्रदेश स्तरीय साधारणसभा सम्पन्न

पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले समृद्ध गण्डकी प्रदेशका लागि सहकारी क्षेत्रको सबलीकरणमा जोड दिनु भएको छ ।सहकारी समाजको आर्थिक सामाजिक रुपान्तरणका लागि सहकारी नै उपयुक्त माध्यमका रुपमा रहेको उहाँको भनाइ छ ।राष्ट्रिय […]

देशको उन्नती र प्रगती हुने शिक्षा निती आवश्यक छः मन्त्री बराल

पोखरा । गण्डकी प्रदेश सरकारका अर्थ मन्त्री रामजी प्रसाद बराल जीवनले देशको उन्नती र प्रगती हुने शिक्षा निती आवश्यक भएको बताउनु भएको छ । पोखराको एस.ओ.एस.हर्मन माइनर बिद्यालयको ३८ औं बार्षिक खेलकुद दिवसको विहिबार एक […]