पोखरामा भजन महोत्सव तथा महायज्ञ हुने

पोखरा । राष्ट्रिय भजन चुड्का संरक्षण प्रतिष्ठान नेपालको आयोजनामा भागवत महायज्ञ तथा भजन महोत्सव पोखरामा हुने भएको छ ।लोक संगितलाई बचाउँ लोक भजन चुड्कामा भक्तजनलाई नचाउँ भन्ने मूल नारासहित प्रष्ठिानको भवन निर्माण सहयोगका लागि कार्यक्रम […]

‘फिलिङ्गो’नारी शहनशिलता भित्र मौन बिद्रोह

पोखरा । आख्यानकार प्रभा बराल लिखित उपन्यास ‘फिलिङ्गो’ माथी पोखरामा अन्तरक्रिया गरिएको छ । पोखरेली युवा साँस्कृतिक परिवारले आयोजना गरेको विशेष कार्यक्रममा उपन्यासलाई लिएर विभिन्न दृष्टिकोण एवम् विचार प्रस्तुत गरियो ।नेपाल सङ्गीत नाट्य प्रज्ञाप्रतिष्ठानका निवर्तमान […]

नगेन आर्ट एकेडेकीद्धारा कला प्रदर्शनीको समिक्षा

पोखरा । नगेन आर्ट एकेडेमी प्रा.लि.को आयोजनामा पोखराको लेकसाईडमा सम्पन्न सडक महोत्सवमा भएको कला प्रदर्शनीका कलाको समिक्षा तथा कलाकारहरुलाई प्रशंषा पत्र प्रदान गरिएको छ ।कार्यक्रमका प्रमुख अतिथी स्वतन्त्र पत्रकार संघ नेपालका केन्द्रिय अध्यक्ष तथा आर्दश […]

सन्तोष अधिकारी अभिनित “आज म आइपुगे” गीतको म्युजिक भिडियो सार्वजनिक (भिडियो सहित)

पोखरा । सन्तोष अधिकारी अभिनित ‘आज म आइपुगे’ गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । शुक्रबार सार्वजनिक गरिएको गीतमा सन्तोष सँगै पुजा पन्त क्षेत्री, घनश्याम लामिछाने र कृति अधिकारीको अभिनय रहेको छ । सुरज शाही […]

आभास सेन्चुरीको शब्द,लयमा ठिहिर्याउने जाडोमा मायालुको साथ (भिडियो सहित)

पोखरा । भर्खरै देशका अधिकांश भुभागमा हिउँ परेर डाँडाकाँडा सेताम्य भएको समयमा आभास सेन्चुरीको शब्द,लयमा प्रसिद्ध गायिका देवी घर्ती र लोकप्रिय गायक तेजश रेग्मीको सुमधुर आवाजमा जाडो अति छ बजारमा आएको छ ।आभास सेन्चुरीले ठिहिर्याउने […]

एघारौ पोखरा महोत्सवलाई संघ संस्थाहरुले सहयोग गर्ने

पोखरा । आगामी पुषको २८ देखी अमरसिंह चौरमा आयोजना हुने एघारौ संस्करणको पोखरा महोत्सवलाई पोखरामा भएका विभिन्न संघ संस्थाहरुले सहयोग गर्ने भएका छन । युनाईटेड क्लवको आयोजना हुने महोत्सवको उद्घाटनको दिन पोखरामा रहेका विभिन्न संघ, […]

घरमै बसेर पोखरा महोत्सवको टिकट एपबाट लिन पाइने

पोखरा । एघारौ पोखरा महोत्सवको टिकट घरबाटै लिन पाइने भएको छ । आगामी पुषको २८ देखी माघको ९ गते सम्म पोखराको अमरसिंह चौरमा युनाईटेड क्लवको आयोजनामा हुने ११ औ संस्करणको पोखरा महोत्सवको टिकट घरबाटै काटेर […]

नेपाल–भारतको सम्बन्धलाई रंगिन बनाउँदै मिथिला यान आर्ट ग्यालरी

काठमाडौँ । नेपाल भारतको परम्परागत सम्बन्धलाई कलाको माध्यम हेतु पारिलो पार्ने क्रममा गत पौष १३ गते मंगलबारको दिन मिथिला यान ग्यालरीले भारत र नेपालका कलाकारहरुको संयुक्त कला प्रदर्शनी र रंगोली–२ कार्यक्रम सम्पन्न भयो ।कला प्रदर्शनीको […]

बोट रेसमा स्विमिङपुल घाट प्रथम

पोखरा । रेवान पोखराले आयोजना गरेको २३ आंंै पोखरा सडक महोत्सव अन्तर्गत डुङ्गा दौड प्रतियोगितामा स्विमिङपुल घाटको ए समुहले प्रथम स्थान हाँसिल गरेको छ ।बसुन्धारा पार्कदेखि बाराही मन्दिर घुमेर पुन ः बसुन्धरा पार्क सम्मै सो […]

सडक महोत्सवमा वेटर रेसमा वेटरतर्फ प्रदिप प्रथम र वेट्रेसतर्फ एन्जिला प्रथम

पोखरा । २३ औं पोखरा सडक महोत्सव अन्तर्गत वेटर रेस प्रतियोगिता सम्पन्न भएको छ । सम्पन्न प्रतियोगितामा वेटरतर्फ ब्यञ्जन रेष्टुरेण्टका प्रदिप पराजुली प्रथम, ब्यञ्जनकै सुवास श्रीपाली द्वितिय, बुम¥याङ्ग रेष्टुरेण्टका कृष्ण सुनवार तृतीय तथा चिल्ली बारका […]