प्रदेशका मालपोत कार्यालय प्रमुखसंग अर्थ मन्त्रालयको छलफल

लेखनाथ । गण्डकी प्रदेश सरकारका अर्थ मन्त्री रामजी प्रसाद बराल जीवनले संघिय सरकारको अनुदानले मात्र सरकार चलाउनुले प्रदेशको कुनै अर्थ र औचित्य नहुने बताउनु भएको छ । गण्डकी प्रदेश मालपोत कार्यालयहरुसंग राजश्व संकलन र परिचालन […]

फोटोग्राफी प्रतियोगिताको पुरस्कार बितरण सहित फोटोग्राफर संघ गण्डकीकोे दोस्रो साधारण सभा सम्पन्न

पोखरा । गण्डकी प्रदेश भरीका फोटोग्राफी ब्यवसायीहरुको अविभावक संस्था को रुपमा रहेको फोटोग्राफर संघ गण्डकीले आफ्नो दोस्रो साधारण सभा सम्पन्न गरेको छ । नवलपुर स्थित नारायणी नदिको किनार रतनपुरमा फोटोग्राफी प्रतियोगिता २०७८ को पुरस्कार बितरण […]

लगानी मैत्री वातावरण बनाउन प्रदेश सरकार प्रतिबद्ध : मन्त्री थापा

पोखरा । गण्डकी प्रदेश सरकारका कानून, संचार तथा प्रदेश सभा मामिला मन्त्री विन्दु कुमार थापाले प्रदेशमा लगानी मैत्री वातावरण बनाउन प्रदेश सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ । आरकेडी होल्डीङ्ग कम्पनीको ५ औं साधारण सभा तथा […]

बुटिक एशोसिएसन नेपाल, पोखराको अध्यक्षमा शान्ति श्रीस

पोखरा । पोखराका बुटिक व्यवसायीहरूको छाता संगठन बुटिक एशोसिएसन नेपाल, पोखराको अध्यक्षमा शान्ति श्रीसमगर सर्वसम्मत निर्वाचित हुनुभएको छ । ग्लोरी फेशन होमकी सञ्चालिका श्रीस यसअघि, उपाध्यक्ष हुनुहुन्थ्यो ।शनिबार सम्पन्न एशोसिएसनको दोस्रो अधिवेशन तथा पाँचौं वार्षिक […]

विकृति , विसंगती रहित समाज निर्माणम साझा संकल्प आवश्यकः वडा अध्यक्ष दियाली

लेखनाथ । पोखरा महानगगरपालिका वडा नं.२८ का वडा अध्यक्ष निर्मल दियालीले विकृति , विसंगती रहित समाजको निर्माणमा सबैको साझा संकल्प हुन जरुरी रहेको बताउनु भयो । शनिवार कालिका सामुदायिक सेवा केन्द्र एवम् प्रहरी सेवको छैटौं […]

राष्ट्रिय वाणिज्य बैंकको ५७ औ वार्षिकोत्सवको अवसरमा मैत्रीपूर्ण फुटसल सम्पन्न

पोखरा । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको ५७ औं वार्षिकोत्सवको उपलक्ष्यमा आयोजित मेत्रीपूर्ण फुटसलको उपाधी दयाराम पन्तको टोलीले हात पारेको छ ।पोखराको अमरसिंह फुटसलमा आयोजित उक्त प्रतियोगितामा निर्धारित समयमा हितकाजी गुरुङको टीम संग दयाराम पन्तको टीम […]

पोखरामा भजन महोत्सव तथा महायज्ञ हुने

पोखरा । राष्ट्रिय भजन चुड्का संरक्षण प्रतिष्ठान नेपालको आयोजनामा भागवत महायज्ञ तथा भजन महोत्सव पोखरामा हुने भएको छ ।लोक संगितलाई बचाउँ लोक भजन चुड्कामा भक्तजनलाई नचाउँ भन्ने मूल नारासहित प्रष्ठिानको भवन निर्माण सहयोगका लागि कार्यक्रम […]

‘फिलिङ्गो’नारी शहनशिलता भित्र मौन बिद्रोह

पोखरा । आख्यानकार प्रभा बराल लिखित उपन्यास ‘फिलिङ्गो’ माथी पोखरामा अन्तरक्रिया गरिएको छ । पोखरेली युवा साँस्कृतिक परिवारले आयोजना गरेको विशेष कार्यक्रममा उपन्यासलाई लिएर विभिन्न दृष्टिकोण एवम् विचार प्रस्तुत गरियो ।नेपाल सङ्गीत नाट्य प्रज्ञाप्रतिष्ठानका निवर्तमान […]

भूपु साना सहरी जोड्ने बाटोको सभापति कोइरालाद्धारा उद्घाटन

पोखरा । गण्डकी प्रदेशका अर्थ तथा विकास समितिका सभापति दीपक कोइरालाले पोखरा २७ स्थित भुपु साना सहरी जोड्ने बाटोको उद्घाटन गर्नुभएको छ ।निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रम अन्तरगत निर्माण भएको बाटोको सभापति कोइरालाले उद्घाटन गर्नुभएको […]

ड्याम साइड क्लबको १२ औं अधिबेशन सम्पन्न, अध्यक्षमा प्रताप गुरुङ

पोखरा । फुटबल खेलाडीहरु उत्पादनको उध्येश्य लिएर स्थापना भएको पोखरा महानगरपालिका वडा नं १७ मा रहेकोे ड्याम साइड क्लबको १६ औं साधारण सभा तथा १२ औं अधिबेशनबाट प्रताप गुरुङको अध्यक्षतामा १३ सदस्यीय कार्य समिति चयन […]