पोखरामा भजन महोत्सव तथा महायज्ञ हुने

पोखरा । राष्ट्रिय भजन चुड्का संरक्षण प्रतिष्ठान नेपालको आयोजनामा भागवत महायज्ञ तथा भजन महोत्सव पोखरामा हुने भएको छ ।लोक संगितलाई बचाउँ लोक भजन चुड्कामा भक्तजनलाई नचाउँ भन्ने मूल नारासहित प्रष्ठिानको भवन निर्माण सहयोगका लागि कार्यक्रम […]

‘फिलिङ्गो’नारी शहनशिलता भित्र मौन बिद्रोह

पोखरा । आख्यानकार प्रभा बराल लिखित उपन्यास ‘फिलिङ्गो’ माथी पोखरामा अन्तरक्रिया गरिएको छ । पोखरेली युवा साँस्कृतिक परिवारले आयोजना गरेको विशेष कार्यक्रममा उपन्यासलाई लिएर विभिन्न दृष्टिकोण एवम् विचार प्रस्तुत गरियो ।नेपाल सङ्गीत नाट्य प्रज्ञाप्रतिष्ठानका निवर्तमान […]

सृजना आवासीयका विद्यार्थीद्वारा पृथ्वी गान प्रस्तुत

पोखरा । पोखरा–८, स्थित सृजना आवासीय मा.वि.को कक्षा ८ मा अध्ययनरत विद्यार्थीले जलवायु परिवर्तनका कारण पृथ्वीमा परेको नकारात्मक असरको बारेमा प्रकाश पार्दै पृथ्वीमा बसोवास गर्ने ७ अर्व ५० करोड जनसंख्या नै अव उत्तरदायि हुनुपर्ने बताउदै […]

नगेन आर्ट एकेडेकीद्धारा कला प्रदर्शनीको समिक्षा

पोखरा । नगेन आर्ट एकेडेमी प्रा.लि.को आयोजनामा पोखराको लेकसाईडमा सम्पन्न सडक महोत्सवमा भएको कला प्रदर्शनीका कलाको समिक्षा तथा कलाकारहरुलाई प्रशंषा पत्र प्रदान गरिएको छ ।कार्यक्रमका प्रमुख अतिथी स्वतन्त्र पत्रकार संघ नेपालका केन्द्रिय अध्यक्ष तथा आर्दश […]

एघारौ पोखरा महोत्सवको सुरक्षा बैठक सम्पन्न

पोखरा । एघारौ पोखरा महोत्सवको सुरक्षा बैठक सम्पन्न भएको छ । सुरक्षा बैठकमा विशेष गरी महोत्सवमा स्वास्थ्यको मापदण्डलाई पालना गर्न जिल्ला प्रशासन कार्यालयले अनुरोध गरेको छ ।सो अवसरमा वोल्दै कास्कीका प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्यले […]

सन्तोष अधिकारी अभिनित “आज म आइपुगे” गीतको म्युजिक भिडियो सार्वजनिक (भिडियो सहित)

पोखरा । सन्तोष अधिकारी अभिनित ‘आज म आइपुगे’ गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । शुक्रबार सार्वजनिक गरिएको गीतमा सन्तोष सँगै पुजा पन्त क्षेत्री, घनश्याम लामिछाने र कृति अधिकारीको अभिनय रहेको छ । सुरज शाही […]

आभास सेन्चुरीको शब्द,लयमा ठिहिर्याउने जाडोमा मायालुको साथ (भिडियो सहित)

पोखरा । भर्खरै देशका अधिकांश भुभागमा हिउँ परेर डाँडाकाँडा सेताम्य भएको समयमा आभास सेन्चुरीको शब्द,लयमा प्रसिद्ध गायिका देवी घर्ती र लोकप्रिय गायक तेजश रेग्मीको सुमधुर आवाजमा जाडो अति छ बजारमा आएको छ ।आभास सेन्चुरीले ठिहिर्याउने […]

एघारौ पोखरा महोत्सवलाई संघ संस्थाहरुले सहयोग गर्ने

पोखरा । आगामी पुषको २८ देखी अमरसिंह चौरमा आयोजना हुने एघारौ संस्करणको पोखरा महोत्सवलाई पोखरामा भएका विभिन्न संघ संस्थाहरुले सहयोग गर्ने भएका छन । युनाईटेड क्लवको आयोजना हुने महोत्सवको उद्घाटनको दिन पोखरामा रहेका विभिन्न संघ, […]

संस्कृत युवा मञ्च नेपालको दोश्रो अधिवेशन सम्पन्न

पोखरा । संस्कृत युवा मञ्च नेपालको दोस्रो अधिवेशन पोखरामा सम्पन्न भएको छ । अधिवेशनले रामकृष्ण अर्यालको अध्यक्षतामा सर्वम्मत रुपमा १५ सदस्यीय कार्यसमिति चयन गरेको हो । समितिको उपाध्यक्षमा विश्वराज सापकोटा तथा डिल्लीराम पोख्रेल , सचिवमा […]

घरमै बसेर पोखरा महोत्सवको टिकट एपबाट लिन पाइने

पोखरा । एघारौ पोखरा महोत्सवको टिकट घरबाटै लिन पाइने भएको छ । आगामी पुषको २८ देखी माघको ९ गते सम्म पोखराको अमरसिंह चौरमा युनाईटेड क्लवको आयोजनामा हुने ११ औ संस्करणको पोखरा महोत्सवको टिकट घरबाटै काटेर […]