प्रदेशका मालपोत कार्यालय प्रमुखसंग अर्थ मन्त्रालयको छलफल

लेखनाथ । गण्डकी प्रदेश सरकारका अर्थ मन्त्री रामजी प्रसाद बराल जीवनले संघिय सरकारको अनुदानले मात्र सरकार चलाउनुले प्रदेशको कुनै अर्थ र औचित्य नहुने बताउनु भएको छ । गण्डकी प्रदेश मालपोत कार्यालयहरुसंग राजश्व संकलन र परिचालन […]

लगानी मैत्री वातावरण बनाउन प्रदेश सरकार प्रतिबद्ध : मन्त्री थापा

पोखरा । गण्डकी प्रदेश सरकारका कानून, संचार तथा प्रदेश सभा मामिला मन्त्री विन्दु कुमार थापाले प्रदेशमा लगानी मैत्री वातावरण बनाउन प्रदेश सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ । आरकेडी होल्डीङ्ग कम्पनीको ५ औं साधारण सभा तथा […]

बुटिक एशोसिएसन नेपाल, पोखराको अध्यक्षमा शान्ति श्रीस

पोखरा । पोखराका बुटिक व्यवसायीहरूको छाता संगठन बुटिक एशोसिएसन नेपाल, पोखराको अध्यक्षमा शान्ति श्रीसमगर सर्वसम्मत निर्वाचित हुनुभएको छ । ग्लोरी फेशन होमकी सञ्चालिका श्रीस यसअघि, उपाध्यक्ष हुनुहुन्थ्यो ।शनिबार सम्पन्न एशोसिएसनको दोस्रो अधिवेशन तथा पाँचौं वार्षिक […]

पोखरामा भजन महोत्सव तथा महायज्ञ हुने

पोखरा । राष्ट्रिय भजन चुड्का संरक्षण प्रतिष्ठान नेपालको आयोजनामा भागवत महायज्ञ तथा भजन महोत्सव पोखरामा हुने भएको छ ।लोक संगितलाई बचाउँ लोक भजन चुड्कामा भक्तजनलाई नचाउँ भन्ने मूल नारासहित प्रष्ठिानको भवन निर्माण सहयोगका लागि कार्यक्रम […]

भूपु साना सहरी जोड्ने बाटोको सभापति कोइरालाद्धारा उद्घाटन

पोखरा । गण्डकी प्रदेशका अर्थ तथा विकास समितिका सभापति दीपक कोइरालाले पोखरा २७ स्थित भुपु साना सहरी जोड्ने बाटोको उद्घाटन गर्नुभएको छ ।निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रम अन्तरगत निर्माण भएको बाटोको सभापति कोइरालाले उद्घाटन गर्नुभएको […]

भेट्रान्स टेबुलटेनिस प्रतियोगिता सम्पन्न, खेलकुद मन्त्री तेश्रो

पोखरा । गण्डकी प्रदेश खेलकुद परिषद्को आयोजनामा भएको प्रथम गण्डकी प्रदेश भेट्रान्स टेबुलटेनिस प्रतियोगितामा शुक्रबार सम्पन्न भयो । गण्डकी प्रदेशका खेलकुद मन्त्री राजिव गुरुङले तेश्रो पुरस्कार हात पार्न सफल हुनुभयो ।त्यसैगरी ५० वर्ष माथि उमेर […]

नगेन आर्ट एकेडेकीद्धारा कला प्रदर्शनीको समिक्षा

पोखरा । नगेन आर्ट एकेडेमी प्रा.लि.को आयोजनामा पोखराको लेकसाईडमा सम्पन्न सडक महोत्सवमा भएको कला प्रदर्शनीका कलाको समिक्षा तथा कलाकारहरुलाई प्रशंषा पत्र प्रदान गरिएको छ ।कार्यक्रमका प्रमुख अतिथी स्वतन्त्र पत्रकार संघ नेपालका केन्द्रिय अध्यक्ष तथा आर्दश […]

पोखरामा अन्र्तराष्ट्रिय स्तरकै आव्या क्लब सञ्चालनको नजिक

पोखरामा सर्वाधिक लगानीको हेल्थ क्लब सञ्चालनको नजिकै आइपुगेको छ । पोखराको घारीपाटनमा १४ करोड लगानीमा ‘आव्या क्लव’ शुरु हुन लागेको हो । झण्डै ४ वर्ष अघिदेखि निर्माण कार्य शुरु भएको क्लव अब महिनादिनभित्रमै सञ्चालनमा आउने […]

एघारौ पोखरा महोत्सवको सुरक्षा बैठक सम्पन्न

पोखरा । एघारौ पोखरा महोत्सवको सुरक्षा बैठक सम्पन्न भएको छ । सुरक्षा बैठकमा विशेष गरी महोत्सवमा स्वास्थ्यको मापदण्डलाई पालना गर्न जिल्ला प्रशासन कार्यालयले अनुरोध गरेको छ ।सो अवसरमा वोल्दै कास्कीका प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्यले […]

कर्मचारी युनियन कास्कीको अध्यक्षमा सुरेश श्रेष्ठको उम्मेदवारी, १७ बुँदे प्रतिबद्धतासमेत सार्वजनिक

पोखरा । नेपाल निजामति कर्मचारी युनियन कास्कीको अध्यक्षमा सुरेश कुमार श्रेष्ठले कास्कीको ८ औ जिल्ला अधिवेशनमा उम्मेदवारी सार्वजनिक गर्नुभएको छ । भोली पुस २३ गते हुने जिल्ला अधिवेशनका लागि उहाँले अध्यक्षमा उम्मेदवारी दिनुभएको हो । […]