आजको समाचार पुस १२( भिडीयो सहित)

आजको समाचार पुस १२

नमस्कार शान्ति, पर्यटन र कला पर्वद्धनका लागि सञ्चालित नगेन न्युजमा स्वागत छ हजुरहरुलाई आजका समाचारका शिर्षकहरु
माघ १२ गते हुने राष्ट्रिय सभा निर्वाचनमा १२ वटा दल सहभागी हुने, ९ दल सबै प्रदेशमा, ३ दल केहीमा मात्रै
नेकपा माओवादी केन्द्र को आठौं महाधिवेशनअन्तर्गत आजदेखि बन्दसत्र सुरु हुँदै, पार्टी विधान र अध्यक्षको राजनीतिक प्रतिवेदनमाथि छलफल हुने
सिके राउत नेतृत्वको जनमत पार्टीले किसान आन्दोलन र निर्वाचन कोषका लागि पैसा सहयोग गर्न आग्रह
अफगानिस्तानमा महिलाहरुलाई एक्लै लामो दूरीको यात्रा गर्न प्रतिबन्ध, पुरुषको साथ अनिवार्य, सवारी साधनमा गीत संगीत पनि बजाउन नपाइने
र एसियन सेन्ट्रल जोन भलिबलमा आज नेपालको महिला टोलीले किर्गीतानसँग खेल्ने, लगातार पाँचौ जितको लक्ष्यमा नेपाल

हाम्रो यस च्यानललाई सब्सक्राईब सेयर लाईक कमेन्ट गरिदिन हार्दिक अनुरोध गर्दछु

समाचार अब बिस्तारमा भिडीयो हेर्नुहोला

Facebook Comments Box

नगेन न्यूज पब्लिकेशन प्रा. लि. द्वारा संचालित यो अनलाईन डिजिटल पत्रिका हो । बि.सं. २०७२ साउन ११ गते देखि औपचारीक संचालित यो अनलाइनले मूलत शान्ति, पर्यटक, कला प्रबन्धन र समसामयीक समाचार प्रकाशन गर्दै आईरहेको छ । नगेन न्यूजको अनलाईन टिभी पनि संचालित छ ।  फेसवुक, ट्विटर, भाइवर, इन्स्टाग्राम टिकटकमा पनि हामी संग जोडिन सक्नु हुनेछ । जय कला क्रान्ति !!!