आजको समाचार पुस ११( भिडीयो सहित)

आजको समाचार पुस ११

नमस्कार शान्ति, पर्यटन र कला पर्वद्धनका लागि सञ्चालित नगेन न्युजमा स्वागत छ हजुरहरुलाई आजका समाचारका शिर्षकहरु
‘सभ्य नागरिकको पहिचानः ज्येष्ठ नागरिकको सम्मान’ भन्ने नाराका साथ आज ज्येष्ठ नागरिक दिवस मनाइयो, सहुलियत र सुविधाको प्रभावकारी कार्यान्वयन गर्ने सरकारको प्रतिबद्धता
प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको सम्पत्ति छानबिनको माग गर्दै वृहत नागरिक आन्दोलनका अगुवाहरूद्धारा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागमा ज्ञापन पत्र बुझायो
नेकपा माओवादी केन्द्रको आठौँ राष्ट्रिय महाधिवेशन सुरु, शुभकामना दिन प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा सहित नेकपा एकीकृत समाजवादी, नेकपा एमाले, जनता समाजवादी पार्टी, राष्ट्रिय जनमोर्चा, राप्रपाका नेताहरू कार्यक्रममा उपस्थित
क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोद्धारा चीनविरुद्ध पश्चिमीहरु देश एक हुन आवश्यक रहेको भनाई
र उज्वेकिस्तानलाई हराउँदै नेपाली महिला टोली फाइनलमा, समूह चरणको अन्तिम खेल भोलि किर्गिस्तानसँग खेल्ने

हाम्रो यस च्यानललाई सब्सक्राईब सेयर लाईक कमेन्ट गरिदिन हार्दिक अनुरोध गर्दछु

समाचार अब बिस्तारमा भिडीयो हेर्नुहोला

Facebook Comments Box

नगेन न्यूज पब्लिकेशन प्रा. लि. द्वारा संचालित यो अनलाईन डिजिटल पत्रिका हो । बि.सं. २०७२ साउन ११ गते देखि औपचारीक संचालित यो अनलाइनले मूलत शान्ति, पर्यटक, कला प्रबन्धन र समसामयीक समाचार प्रकाशन गर्दै आईरहेको छ । नगेन न्यूजको अनलाईन टिभी पनि संचालित छ ।  फेसवुक, ट्विटर, भाइवर, इन्स्टाग्राम टिकटकमा पनि हामी संग जोडिन सक्नु हुनेछ । जय कला क्रान्ति !!!