आजको समाचार पुस ८ (भिडीयो सहित)

आजको समाचार पुस ८

नमस्कार शान्ति, पर्यटन र कला पर्वद्धनका लागि सञ्चालित नगेन न्युजमा स्वागत छ हजुरहरुलाई आजका समाचारका शिर्षकहरु
एमसीसीबारे सत्तारुढ गठबन्धनद्वारा नेकपा एकीकृत समाजवादीका नेता एवं पूर्व प्रधानमन्त्री झलनाथ खनाल नेतृत्वमा कार्यदल गठन, प्रारम्भिक छलफल सुरु
कांग्रेस महाधिवेशनको मतगणना आज सकिँदै, पहिला बैठक पुस १० गते
२०७२ सालको भूकम्पका कारण क्षतिग्रस्त संरचना तथा पुनस्र्थापना कामको दायित्व पाएको राष्ट्रिय पुनर्निर्माण प्राधिकरणकोे ६ वर्षे कार्यकाल भोलिदेखि सकिँदैं, सम्पत्ति, स्रेस्तालगायत हस्तान्तरणको प्रक्रियामा
अफगानिस्तानमा तालिबान समूहले विज्ञापनमा महिलाको फोटो प्रयोगमा लगायो प्रतिबन्ध
र एसियन सिनियर सेन्ट्रल जोन पुरुष तथा महिला भलिबल प्रतियोगिता आजदेखि बङ्गलादेशमा हुँदै

हाम्रो यस च्यानललाई सब्सक्राईब सेयर लाईक कमेन्ट गरिदिन हार्दिक अनुरोध गर्दछु

समाचार अब बिस्तारमा भिडीयो हेर्नुहोला

https://youtu.be/HIrArjKPmBs
Facebook Comments Box

नगेन न्यूज पब्लिकेशन प्रा. लि. द्वारा संचालित यो अनलाईन डिजिटल पत्रिका हो । बि.सं. २०७२ साउन ११ गते देखि औपचारीक संचालित यो अनलाइनले मूलत शान्ति, पर्यटक, कला प्रबन्धन र समसामयीक समाचार प्रकाशन गर्दै आईरहेको छ । नगेन न्यूजको अनलाईन टिभी पनि संचालित छ ।  फेसवुक, ट्विटर, भाइवर, इन्स्टाग्राम टिकटकमा पनि हामी संग जोडिन सक्नु हुनेछ । जय कला क्रान्ति !!!