आजको समाचार पुस ७

आजको समाचार पुस ७


नमस्कार शान्ति, पर्यटन र कला पर्वद्धनका लागि सञ्चालित नगेन न्युजमा स्वागत छ हजुरहरुलाई आजका समाचारका शिर्षकहरु
पक्षपूर्ण व्यवहार बन्द गर’ भन्ने लगायतका नारा लगाउँदैं, प्रतिनिधि सभा बैठकमा आज पनि प्रमुख प्रतिपक्ष दल नेकपा एमालेको अवरोध
नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत जारी मतगणना आज सकिँदै, दलित ९, खस आर्य १३ र जनजाति तर्फ १५ जनासहित ३७ जनाको गणना सकिन बाँकी
शिक्षक सेवा आयोगले विभिन्न विषयमा झन्डै २६ सय शिक्षक माग गर्दै, अनलाइनमार्फत पनि आवेदन दिन सकिने
सरकारले विदेश जानेहरुलाई प्राथमिकता दिएर काठमाण्डौका विभिन्न अस्पतालबाट जोन्सन एण्ड जोन्सनको खोप दिन सुरु
बेलायती कानुनी इतिहासमा दुबईका अर्बपति शासक शेख मोहम्मद बिन राशिद अल मकतुम र उनकी पूर्व पत्नी प्रिन्सेस हया बिन्त अल सेनबीचको सम्बन्ध विच्छेदको सबैभन्दा महंगो
र काठमाडौं टिम च्याम्पियनसिप ब्याडमिन्टनमा कुमारी बैंकको विजयी सुरुवात

हाम्रो यस च्यानललाई सब्सक्राईब सेयर लाईक कमेन्ट गरिदिन हार्दिक अनुरोध गर्दछु

समाचार अब बिस्तारमा भिडीयो हेर्नुहोला

Facebook Comments Box

नगेन न्यूज पब्लिकेशन प्रा. लि. द्वारा संचालित यो अनलाईन डिजिटल पत्रिका हो । बि.सं. २०७२ साउन ११ गते देखि औपचारीक संचालित यो अनलाइनले मूलत शान्ति, पर्यटक, कला प्रबन्धन र समसामयीक समाचार प्रकाशन गर्दै आईरहेको छ । नगेन न्यूजको अनलाईन टिभी पनि संचालित छ ।  फेसवुक, ट्विटर, भाइवर, इन्स्टाग्राम टिकटकमा पनि हामी संग जोडिन सक्नु हुनेछ । जय कला क्रान्ति !!!