आजको समाचार पुस ४

आजको समाचार पुस ४

नमस्कार शान्ति, पर्यटन र कला पर्वद्धनका लागि सञ्चालित नगेन न्युजमा स्वागत छ हजुरहरुलाई आजका समाचारका प्रमुख शिर्षकहरु
आज सर्वदलीय बैठक बस्दै, संसद् अवरोध र एमसीसीको विषयमा छलफल हुने, सर्वदलीय बैठक अघि सत्तारुढ गठबन्धनको बैठक बस्ने, प्रतिपक्षी दल एमालेले बैठकमा नजाने
कांग्रेसको खुला केन्द्रीय सदस्य मतगणनामा २ हजार ३ सय ९३ मत गन्दा शशाङ्क कोइराला अगाडि
इन्टरनेट सेवाको शुल्क तथा महशुलदर स्वीकृतबारे बुझेर मात्रै भुक्तानी गर्न दूरसञ्चार प्राधिकरणद्धारा ध्यानाकर्षण
भारतद्वारा आणविक क्षमताको ब्यालेस्टिक मिसाइलको सफल परीक्षण
इथियोपियाका दुई शहर विद्रोही नियन्त्रणबाट फिर्ता लिएको सरकारी सेनाको दावी, टिग्रे क्षेत्रमा भिडन्त जारी
र महिला साफ च्याम्पियनसिपमा नेपाल र भारत खेल्दै, फाइनलमा पुग्न नेपालले बराबरी खेले पुग्ने, खेल बङ्गलादेशको ढाकामा दिउँसो पौने तीन बजे सुरु
ए डिभिजन लिगमा हिमालयन शेर्पा र ब्रिगेड ब्वाइज खेल्दै, खेल बेलुका पौने पाँच बजे सुरु

हाम्रो यस च्यानललाई सब्सक्राईब सेयर लाईक कमेन्ट गरिदिन हार्दिक अनुरोध गर्दछु

समाचार अब बिस्तारमा भिडीयो हेर्नुहोला

Facebook Comments Box

नगेन न्यूज पब्लिकेशन प्रा. लि. द्वारा संचालित यो अनलाईन डिजिटल पत्रिका हो । बि.सं. २०७२ साउन ११ गते देखि औपचारीक संचालित यो अनलाइनले मूलत शान्ति, पर्यटक, कला प्रबन्धन र समसामयीक समाचार प्रकाशन गर्दै आईरहेको छ । नगेन न्यूजको अनलाईन टिभी पनि संचालित छ ।  फेसवुक, ट्विटर, भाइवर, इन्स्टाग्राम टिकटकमा पनि हामी संग जोडिन सक्नु हुनेछ । जय कला क्रान्ति !!!