कपिलवस्तु कांग्रेस जिल्ला सचिवमा सर्वाधिक मत ल्याएर (शक्ति) बिजयी

कपिलवस्तु । नेपाली कागेंस कपिलवस्तुको जिल्ला सचिवमा सर्वाधिक मत ल्याएर खोम बहादुर सिह (शक्ति) ठकुरी बिजयी बिजयी हुनु भएको छ । उहाँले पदाधिकारीमा ९२९ मत ल्याउनु भएको छ । ठकुरी नेपाल तरुण दल जिल्ला कार्य समिति कपिलवस्तुका अध्यक्ष समेत रहनु भएको छ । उहाँ सबैको प्रिय व्यक्ति हुनुहुन्छ । सभापति पदमा अब्दुल कलाम बिजयी हुनु भएको छ ।
कलामले ९२८ मत र सभापतिका अर्का दावेदार राजेश आर्चायले ८१९ मत ल्याउनु भएको थियो । कलाम १०९ मतअन्तरले सभापतिमा बिजयी हुनुभयो ।
यस्तै उपसभापति पदमा रजत राज आर्चाय र हुमकान्त खनाल बिजयी भएका छन । सहसचिवमा बिरेन्द्र कुमार शुक्ला र मो. वजिह अरसद (ओ.जी)बिजयी भएका छन ।

Facebook Comments Box

नगेन न्यूज पब्लिकेशन प्रा. लि. द्वारा संचालित यो अनलाईन डिजिटल पत्रिका हो । बि.सं. २०७२ साउन ११ गते देखि औपचारीक संचालित यो अनलाइनले मूलत शान्ति, पर्यटक, कला प्रबन्धन र समसामयीक समाचार प्रकाशन गर्दै आईरहेको छ । नगेन न्यूजको अनलाईन टिभी पनि संचालित छ ।  फेसवुक, ट्विटर, भाइवर, इन्स्टाग्राम टिकटकमा पनि हामी संग जोडिन सक्नु हुनेछ । जय कला क्रान्ति !!!