आजको समाचार मंसिर १५

नमस्कार शान्ति, पर्यटन र कला पर्वद्धनका लागि सञ्चालित नगेन न्युजमा स्वागत छ हजुरहरुलाई आजका समाचारका प्रमुख शिर्षकहरु


कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत ६० भन्दा बढी जिल्लाको जिल्ला अधिवेशन सम्पन्न , प्रदेश अधिवेशन अन्तर्गत ३२२ प्रदेशसभा निर्वाचन क्षेत्रको अधिवेशन सम्पन्न, आगामी मङ्सिर १७ र १८ गते एकैसाथ सातै प्रदेशमा प्रदेश अधिवेशन हुँदै
महाधिवेशनले विधान र जबजको दिशालाई सम्बोधन गर्न नसकेको नेकपा एमाले नेता रावलको भनाई
राप्रपाको एकता महाधिवेशन आजदेखि सुरु अध्यक्षमा थापा र लिङ्देन प्रतिस्पर्धामा
सर्वोच्च अदालतमा आजदेखि गोलाप्रथाबाट मुद्दाको पेशी तोक्न शुरुवात हुदै,
प्रधानन्यायाधीशको तजविजी अधिकार कटौती
एनआरएन निर्वाचनको कार्यतालिका प्रकाशित र पुस ११ र १२ गते नयाँ कार्यसमिति चयनको कार्यक्रम
बार्बेडोस विश्वको कान्छो गणतान्त्रिक देश बन्यो , बेलायती महारानी राष्ट्रप्रमुख नरहने
र फिफा अरब कप फुटबल प्रतियोगिता कतारमा सुरु, एसिया र अफ्रिकाका १६ अरब टोलीको सहभागिता
बहराइनको मानामा शहरमा हुने एसियन युथ पारा गेम्सको उद्घाटनमा नेपालको झण्डा पारा ओलम्पियन पलेशाले बोक्ने

हाम्रो यस च्यानललाई सब्सक्राईब सेयर लाईक कमेन्ट गरिदिन हार्दिक अनुरोध गर्दछु

समाचार अब बिस्तारमा

Facebook Comments Box

नगेन न्यूज पब्लिकेशन प्रा. लि. द्वारा संचालित यो अनलाईन डिजिटल पत्रिका हो । बि.सं. २०७२ साउन ११ गते देखि औपचारीक संचालित यो अनलाइनले मूलत शान्ति, पर्यटक, कला प्रबन्धन र समसामयीक समाचार प्रकाशन गर्दै आईरहेको छ । नगेन न्यूजको अनलाईन टिभी पनि संचालित छ ।  फेसवुक, ट्विटर, भाइवर, इन्स्टाग्राम टिकटकमा पनि हामी संग जोडिन सक्नु हुनेछ । जय कला क्रान्ति !!!