विश्व कला दिवसमा “कलाकारका लागि कलाकार” अन्तराष्ट्रिय प्रदर्शनी २०२३ शुरु
नगेन आर्ट डट कमको आयोजनामा विश्व कला दिवसका अवसरमा २०८२ वैशाख २ गते “कलाकारका लागि कलाकार” अन्तराष्ट्रिय खुला अनलाइन कला प्रतियोगिता तथा प्रदर्शनी २०२३ शुरू भएको छ । प्रतिनिधि सभा सदस्य माननिय डा. चन्द्र भण्डारीको प्रमुख आतिथ्यमा भएको सो कार्यक्रममा १४ देशका १२० कलाकार मध्य छनोटमा परेका ४९ कलाकार, १ एमेच्योर र ६ जना निर्णयकहरु(कुल … Continue reading विश्व कला दिवसमा “कलाकारका लागि कलाकार” अन्तराष्ट्रिय प्रदर्शनी २०२३ शुरु
0 Comments