पोखरा विश्वविद्यालय प्राङ्गणमा विश्वको उत्कृष्ट गन्तव्य नेपाल तेस्रो कला प्रदर्शनी सम्पन्न
लेखनाथ । बिश्वको उत्कृष्ट गन्तव्य नेपाल बनाउने महाअभियान अन्तर्गत “नेपाल कला यात्रा“ पुस्तक प्रकाशनको लागि “विश्वको उत्कृष्ट गन्तव्य नेपाल तेस्रो कला प्रदर्शनी“ पोखरा विश्वविद्यालय प्राङ्गणमा कलाकार प्राज्ञ नगेन सिहंको कलाकृतिहरू प्रदर्शन सम्पन्न भएको छ । गण्डकी प्रदेश सभा सदस्य दोर्ण कुमार कुँवरले रु.१००/- योगदान गरी उक्त प्रदर्शनी कार्यक्रमको समुद्घाटन क्यानभासमा चित्र कोरेर गर्नुभएको थियो । … Continue reading पोखरा विश्वविद्यालय प्राङ्गणमा विश्वको उत्कृष्ट गन्तव्य नेपाल तेस्रो कला प्रदर्शनी सम्पन्न
0 Comments