वडा नं ३० मा विद्यालय स्तरिय चित्रकला प्रतियोगिता सम्पन्न
पोखरा । पोखरा महानगर सामाजिक शाखाको आयोजना र पोखरा महानगर वडा नं ३० को सयोंजनमा बुधबार वडा नं ३० मा बालकालिकाहरुका लागि विद्यालय स्तरिय चित्रकला प्रतियोगिता सम्पन्न भयो । प्रतियोगितामा क्रमश पहिलो, दोस्रो, तेस्रो र सान्त्वना सलोनि मिश्र (त्रिभुवन शान्ति विद्यालय), स्मारिका बिश्वकर्मा (गुरुकुल बिद्याश्रम), अकिंता सुनार (गोल्डेन नेचर बोर्डिङ्ग स्कुल), सपना थापा (न्यु लाईट … Continue reading वडा नं ३० मा विद्यालय स्तरिय चित्रकला प्रतियोगिता सम्पन्न
0 Comments