सामुदायिक प्रहरी सेवा केन्द्र गठ्ठाघर भक्तपुरलाई स्वागत सहित अन्तरक्रिया

पोखरा । सामुदायिक सेवाएवं सामुदायिक प्रहरी सेवा जिल्ला समन्वय समितिकास्कीको आयोजनाम ातथा जिल्ला प्रहरी कार्यालय कास्की समुदाय प्रहरी साझेदारी शाखाको संयोजकत्व एवं कास्की जिल्लामा क्रियाशिल रुपमा रहेका सामुदायिक प्रहरी सेवा केन्द्रहरुको सहकार्यमा संस्थाको सभाहलमा सामुदायिकप्रहरी सेवा केन्द्र गठ्ठाघर भक्तपुर बाट सामुदायिकअवलोकन भ्रमणको लागी कास्की जिल्लामा आउनु भएका सामुदायिक पदाधिकारीहरु, कार्यसमिति सदस्यहरु र कार्यरत प्रहरी कर्मचारीहरुलाई स्वागत सहित अन्तरक्रिया कार्यक्रम सम्पन्नभएको थियो ।
सामुदायिक सेवा एवं सामुदायिक प्रहरी सेवाजिल्ला समन्वय समिति कास्कीका अध्यक्ष बोधराज कार्कीले कास्की जिल्लामा क्रियाशिल रुपमा रहेका सामुदायिक प्रहरी सेवा केन्द्रहरुले विकृति बिसंगती न्यूनिकरण सम्बन्धी समाजमा गर्ने गरेका जनचेतनामुलक गतिविधीहरुका बारेमा संक्षिप्त बुँदागत रुपमा प्रस्तुत गर्नु भएको थियो ।
कार्यक्रममा प्रमुख अतिथी जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी प्रमुख प्रहरी उपरीषक जिवनकुमार श्रेष्ठले कास्की जिल्लामा क्रियाशिल रुपमा रहेका सामुदायिक सेवा केन्द्रहरुले सामुदायिक प्रहरी सेवा केन्द्र गठ्ठाघर भक्तपुर बाट सामुदायिक अवलोकन भ्रमणको लागी कास्की जिल्लामा आउनु भएका सामुदायिक प्रहरी सेवा केन्द्रका कार्यसमितिहरुलाई कास्की जिल्लामा रहेका सामुदायिकप्रहरी सेवा केन्द्रहरुका पदादीकारीहरुले स्वागत एवं छलफल सहित अन्तरक्रिया कार्यक्रम राखी सामुदायिक सामुदायिक विचको आपसी समन्ध सुमधुर रहने भएको हुदा कास्की जिल्लामा रहेका समुदायिक सेवा केन्द्रहरुलाई धन्यवाददिनुका साथै, अवलोकनका भ्रमणका लागीकास्कीजिल्लाआउनु भएका सामुदायिकप्रहरी सेवा केन्द्र गठ्ठाघर भक्तपुरका कार्यसमितिहरुलाई स्वागत एवं शुभकामना दिदै आफ्नो भनाई राख्नु भएको थियो ।
उक्त कार्यक्रममा सामुदायिक प्रहरी सेवाजिल्ला समन्वय समिति कास्कीका पदाधिकारी,कार्यसमिति सदस्यहरु ,संस्थापक अध्यक्षतमा,सामुदायिक सेवा केन्द्रका अध्यक्ष एवं प्रतिनिधीहरु,प्रहरी ईन्चाजहरु सामुदायिकप्रहरी सेवा केन्द्र गठ्ठाघर भक्तपुरका कार्यसमितिहरु गरि ५० जनामानिसहरुको सहभागीता स्वागत सहित छलफल तथा अन्तरक्रिया कार्यक्रम सम्पन्नभएको थियो ।
कार्यक्रममा संस्थाका प्रथम उपाध्यक्ष ज्ञानेन्द्र बजगाईले स्वागत मन्तव्य सहित कास्की जिल्लामा रहेका सामुदायिक प्रहरी सेवा केन्द्रको स्थापना माथी प्रकाश पार्नु भएको थियो । संस्थाका सह–कोषाध्यक्ष प्रेम पाहारी सदस्य नरेन्द्र प्रसादआचार्य ,बिदुरमणी,ढुङगाना,खेमराजपौडेल,दोर्जे तामाङ,प्रहरी नायवनिरीक्षकहोत बहादुर रोका, प्रहरी हवल्दार दिपक ढकाल, प्रहरी जवान भिम प्रसादकाफ्ले,संस्थापकअध्यक्षमंगलबहादुर नेपालीतथा सामुदायिक सेवा केन्द्र पृथ्वीचोक ,बैदाम ,बगर, माटेपानी,लेखनाथ,कालिका र हेम्जाकापदाधिकारीहरु र प्रहरी ईन्चार्जहरुको सहभागीता रहेको थियो भने कार्यक्रम संचालन संस्थाका महासचिव मनपति भण्डारीले संचालन गर्नु भएको थियो ।

Facebook Comments Box