बुधबारदेखि ट्राफिक जरिवाना अनलाइन हुने

नेपालमा पनि अब सरकारी ब्यबस्थापन अनलाइनमय हुनलागेको महसुुस हुनलागेको छ। जस्काे ज्यलान्त उदाहरण ट्राफिक कार्यलयमले देखाउन लागेको छ। ट्राफिक नियम उल्लङ्घनबापतको जरिबाना बुधवार (भोलि) देखि अनलाइमार्फत भुक्तानी गर्न सकिने भएको छ । महानगरीय ट्राफिक महाशाखाले बैंकमा लाइन बस्नुपर्ने झन्झटकाे अन्त्य गर्दै अनलाइन प्रविधिबाटै जरिबाना तिर्न सकिने प्रणाली विकास गरेको छ । यसको बुधवार महाशाखाका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) जनक भट्टराईले उद्घाटन गर्ने ट्राफिक प्रहरीले नगेन न्यूज डटकमलाई जानकारी दिएको छ । 

Facebook Comments Box